बागलुङका तीन जना सहित गण्डकी प्रदेशमा थप १६ जना संक्रमित थपिए
बागलुङ, ६ साउन ।
मंगलबार दिउँसो गण्डकी प्रदेशमा थप १६ जना कोरोना संक्रमित थपिएका छन् ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले मंगलबार दिउँसो ३ः१५ मा प्रकाशित गरेको...
बागलुङ नगरपालिकाका २६ जनाको रिपोर्ट नेगेटिभ, २ जनाको आउन बाँकी
बागलुङ, ६ साउन ।
बागलुङ नगरपालिकाका कर्मचारी र जनप्रतिनिधि २६ जनाको कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको छ ।
नगरपालिकाका एक उच्च पदस्थ कर्मचारीको पिसिआर परीक्षण रिपोर्ट...
ताराखोलामा थप तीन जनालाई कोरोना पुष्टि, बागलुङमा संक्रमित संख्या २२७ पुग्यो
बागलुङ, ६ साउन ।
बागलुङको ताराखोला गाउँपालिकामा थप ३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परिक्षणमा ताराखोला गाउँपालिकाको क्वारेन्टाइनमा रहेका...
कालिगण्डकी नदीको कटानले उत्तरी म्याग्दीमा ब्यापक क्षती, एकजना बेपत्ता
म्याग्दी, ६ साउन ।
लगातार वर्षाका कारण कालिगण्डकी नदीमा पानीको बहाव बढेपछि उत्तरी क्षेत्रमा ब्यापक क्षती पुगेको छ ।
सोमबार दिउँसो एक्कासी नदीको बाहब बढेसँगै म्याग्दीको...
बागलुङ–पोखरा सडक खण्डमा पहिरो, सडक अवरुद्ध
बागलुङ, ६ साउन ।
मध्यपहाडी लोकमार्गको पोखरा–बागलुङ सडक खण्ड अन्तरगत कुश्मा नगरपालिका–१, नयाँ पुलमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।
सोमबार राती ११ बजेदेखि सडकमा...
ज्यानको बाजी लगाएर दाउरा संकलन (फोटो/भिडियो)
बागलुङ, ५ साउन ।
सोमबार दिउँसो कालीगण्डकी नदिको बहाव बढेपछि बगाएर ल्याएका दाउरा ज्यानकै जोखिम मोलेर संकलन गर्दै पर्वत जिल्लाको कुश्मा नगरपालिका–१ मालढुंगाका बासिन्दाहरु ।
-तस्विर/भिडियोः...
छोराको स्मृतीमा राहत वितरण
बागलुङ, ५ साउन ।
बागलुङको काठेखोला गाउँपालिका–८ लेखानीको एक परिवारले छोराको स्मृतीमा ३१ परिवारलाई राहत सामाग्री वितरण गरेको छ ।
साविक लेखानी–६ भारुवापाटाका खडकबहादुर पुनको परिवारले...
म्याग्दीको रुप्से झरनामा पानीको सतह बढ्यो, पुल र होटलमा क्षति
म्याग्दी, ५ साउन ।
उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, दानाको रुप्से झरनामा पानीको सतह बढेसँगै पुलमा क्षती पुगेको छ ।
आइतबार राती भिषण बर्षासँगै उर्लिएको झरनाले बेनी–जोमसोम...
गौरिधाम मन्दिर समिति र भक्तजनलाई मास्क र सेनिटाईजर वितरण
बागलुङ, ५ साउन ।
लायन्स क्लब अफ बागलुङ पिस टाउनले आज सोमबार गौरीधाम शिव मन्दिरमा भक्तजन र लोकतान्त्रिक चोकमा पैदलयात्रीहरुलाई माक्स र सेनिटाइजर वितरण गरेको...
गल्कोटमा एकैदिन ८ जना कोरोना संक्रमित निको भएर घर फर्किए
जिवनकला खत्री ‘सरिता’
बागलुङ (गल्कोट), ४ साउन ।
गलकोट नगरपालिकाले निर्माण गरेको नरेठाटि स्वास्थ्य चौकिको प्रि आईसोलेसनवाट आज कोरोना मुक्त भई ८ जना घर फर्केका छन्...


















