27.8 C
Baglung, NP
Saturday, April 17, 2021

दलित आन्दोलनका अगुवा विकको निधन

बागलुङ, ४ बैशाख । दलित आन्दोलनका अगुवा बागलुङका ओमबहादुर विकको कोरोना संक्रमणकोे कारण निधन भएको छ । कोरोना संक्रमण पश्चात काठमाण्डौका् एक अस्पतालमा उपचाररत विकको...

बुटवलमा हत्या गरी बागलुङमा लगेर गाडियो व्यवसायीको शव, हत्या आरोपमा एक जना पक्राउ

बागलुङ, ३ बैशाख । बुधबार दिउँसो बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–२ रिनाम भन्ने स्थानमा गाडिएको अवस्थामा प्रहरीले वेवारिसे अधबैँसे पुरुषको शव फेला पा¥यो । घटनाको...

मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

गण्डकी, २ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरिएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी...

बागलुङ सहित १४ जिल्ला कोरोनाबाट अति प्रभावित, विद्यालय पनि नजान अपील

बागलुङ, २ बैशाख । सरकारले कोभिड–१९ को सङ्क्रमण बढ्दै गएकाले अति प्रभावित १४ जिल्लाका विद्यालयलगायत भीडभाड हुने ठाउँमा नजान आग्रह गरेको छ । स्वास्थ्य तथा...

पानीका मुहान सुक्न थालेपछि गाउँलेलाई समस्या

–धु्रबसागर शर्मा म्याग्दी, ३१ चैत । म्याग्दीको बेनी नगरपालिका–३ तोराखेतका डिलबहादुर सापकोटालाई गाउँको कुवाबाट पानी पिएको अनि त्यही कुवाको पानीले रोपाइँ गरेको याद ताजै...

जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधि बानपालाई

बागलुङ, ३० चैत । बागलुङ नगरपालिकाले जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि जितेको छ । आईतबार र सोमबार बागलुङ बजारको बाङ्गेचौर खेलमैदानमा भएको ९...

डढेलोले वनै खायो…

सन्तोष गौतम म्याग्दी, ३० चैत । म्याग्दीमा एक हजार छ सय हेक्टर भन्दा बढी क्षेत्रफलको वन डढेलोले सखाप पारेको छ । लामो खडेरीसँगै सामुदायिक, राष्ट्रिय,...

बलेवा एकता साकोसको वित्तीय साक्षरता तालिम

बागलुङ, २९ चैत । बागलुङ नगरपालिका वडा नं. १४ नारायणस्थानस्थित बलेवा एकता वचत तथा ऋण सहकारी संस्था लिमिटेडले सञ्चालन गरेको २ दिने वित्तीय साक्षरता...

आगलागी पीडितलाई गण्डकी प्रदेश सरकारद्वारा राहत वितरण

पर्वत, २९ चैत । पर्वतको पैंयु गाउँपालिका–६ सरौँखोलास्थित डाँडाकाहुँका आगलागी पीडितलाई राहत वितरण गरिएको छ । गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास...

बागलुङको सिर्जना फर्निचरमा भिषण आगलागी

बागलुङ, २९ चैत । बागलुङ जिल्लाको बागलुङ नगरपालिका–३ बुद्धचोकमा रहेको सिर्जना फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । फर्निचरमा राती २ बजेतिरबाट आगलागी भएको...