बागलुङको अमलाचौरमा कांग्रेस कार्यकर्ताको आक्रमणबाट एमाले कार्यकर्ता घाइते
बागलुङ, ११ मंसिर
बागलुङको बानपा १२ अमलाचौरमा कांग्रेस कार्यकर्ताको आक्रमणबाट एमाले कार्यकर्ता गम्भिर घाइते भएका छन् ।
मतदान सकिए पछि नेपाली कांग्रेसका स्थानीय कार्यकर्ता गोपाल पौडल...
बागलुङका दुई फुटबलर नेपाल यू–१८ को छनौट प्रशिक्षणमा
अर्जुन कार्की
बागलुङ, १२ साउन
बागलुङका दुई जना फुटबल खेलाडी नेपाल अन्डर १८ छनौटको प्रशिक्षणमा सहभागि भएका छन् ।
दोस्रो साफ यू–१८ फुटबल च्याम्पियनसीपको लागि बोलाईएको बन्द...
बागलुङ प्रतिनिधिसभा १ मा एमालेका पाठकले २२०७ मतको अग्रता लिए
बागलुङ, २२ मंसिर
बागलुङको प्रतिनिधिसभा क्षेत्र नम्बर १ मा नेकपा एमालेका सुर्य प्रसाद पाठकले आफ्नो अग्रतालाई बढाएका छन् ।
पाठकले विहान ७ बजेसम्मको मतगणनाअनुसार २२०७ मतले...
श्रीसको उपचारमा सहयोग संकलनको लागि नृत्य गर्दै साइनिङ डान्स
बागलुङ, २३ साउन
बागलुङको काठेखोला गाउँपालिका वडा नम्बर–४ तंग्रामका २४ बर्षिया बिष्णु श्रीस पुनको उपचारमा सहयोग पु¥याउनको लागि दी साइनिङ डान्स ग्रुप बागलुङले आर्थिक संकलन...
काठेखोला गाउँपालिकाको बजेट ३१ करोड ५३ लाख
बागलुङ, ३ साउन
बागलुङको काठेखोला गाउँपालिकाले आर्थिक वर्ष २०७४/०७५ को लागि ३१ करोड ५३ लाख ५४ हजार बढीको बजेट प्रस्तुत गरेको छ ।
गाउँपालिका अध्यक्ष अमर थापाले...
काठेखोला गाउँपालिका ४ तंग्रामका काँग्रेस सभापति कंडेलद्वारा राजिनामा
बागलुङ, ४ कार्तिक ।
नेपाली काँग्रेस काठेखोला गाउँपालिका वडा नम्बर ४ तंग्रामका पार्टी सभापति यामदत्त कंडेलले साधारण सदस्य समेत नरहने गरी राजिनामा गरेका छन् ।
कंडेलले ...
बागलुङ क्षेत्र नम्बर १ मा एमालेका पाठक ३ सय ४० मतले अगाडी
विक्रम सुनार
बागलुङ, २१ मंसिर
बागलुङको पछिल्लो नतिजा अनुसार क्षेत्र नम्बर १ प्रतिनिधिसभा तर्फ नेकपा एमालेका सुर्य पाठकले अग्रता लिइरहेका छन् ।
राती १२ बजेसम्मको मतपरिणाम अनुसार...
आमाले छोडेपछि टुहुरा बनेका निसीखोलाका दुई बालिका आर्मिको सहयोगमा मानव सेवा आश्रममा
बागलुङ, २८ असोज
आर्थिक रुपमा विपन्न र आमाले छोडेपछि टुहुरा बनेका दुइ बालिका सहित एक दृष्टी विहिनलाई मानव सेवा आश्रममा राखिएको छ ।
नेपाली सेनाको अर्जुन...
मालिका सेवा समाज बागलुङद्धारा अमर प्रावि विहुँमा शैक्षिक समाग्री वितरण
खवर वे सम्वाददाता
बागलुङ,०४ असोज ।
मालिका सेवा समाज बागलुङले काठेखोला गाउपालिका ६ विहुँको एक विद्यालयमा शैक्षिक सामग्री हस्तान्तरण गरेको छ । छोटो समयमा सामाजिक कार्यमा...
बागलुङकी साफियालाई पहिलो अन्तराष्ट्रिय खेलमै गोल्ड मेडल
अर्जुन कार्की
बागलुङ, २८ कार्तिक ।
बागलुङमा सवैभन्दा धेरै खेलिने खेलमा पर्छ भलिबल । राष्ट्रिय र जिल्ला स्तरीय प्रतियोगिता कम हुने गरेपनि बागलुङका गाउँघरमा हुने मेला...

















