बागलुङ नगर खानेपानीको साधारणसभा सुरु
बागलुङ, १५ असार । बागलुङ नगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्था बागलुङको चौथो बार्षिक साधारणसभा कलस्टर वाइज रुपमा सुरु भएको छ ।
बागलुङ नगरपालिका वडा...
चट्याङ लागेर तंग्राममा एक महिलाको मृत्यु
बागलुङ, १५ असार । बागलुङमा मंगलबार राती चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।
काठेखोला गाउँपालिका वडा नम्बर ४ तंग्राम फापरखेतकी २८ बर्षिया सुष्मा...
म्याग्दीका स्थानीयले गरे सडकमै रोपाइँ
ठाकुरप्रसाद आचार्य
म्याग्दी, १४ असार । म्याग्दीको मंगला गाउँपालिका २ रणबाङका स्थानीयहरुले सडकमा रोपाइँ गरेका छन् । लामो समयसम्म सडक हिलाम्मे भएर आवतजावतमा समस्या हुँदा...
दिनहुँ भेल तर्दै ‘स्कुल’
गोरखा, १४ असार । गोरखाको पालुङटार नगरपालिका वडा नम्बर ९ धर्मोदय मावि कक्षा १२ मा पढ्ने अनुपमा कुमाल केहीदिन यता दिनहुँ उर्लिएको खोला मुस्किलले...
खोलाले बगाएर डेढ वर्षीया बालिकाको मृत्यु
तनहुँ, १३ असार । खोलाले बगाउँदा तनहुँमा एक बालिकाको मृत्यु भएको छ ।
आईतबार साँझ ७ः३० बजे घर नजिकै रहेको चुँदी खोलाले बगाउँदा भानु नगरपालिका–७...
नवनिर्वाचित जनप्रतिनिधिसँग नागरिकका अपेक्षा र सुझाव
बागलुङ, १२ असार ।
रोजीना खड्का
काठेखोला गाउँपालीका १ पाला
सर्वप्रथम त नयाँ जनप्रतिनिधिहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु । नयाँ जनप्रतिनिधिहरुले गाउँपालिका र...
पोखरामा बाटोसँगै घर भासियो
पोखरा, १२ असार । केही दिनदेखि लगातार भइरहेको भारी वर्षाका कारण पोखरा महानगरपालिका वडा नम्बर ४ मा सडकसहित एक घर भासिएको छ ।
फिर्केखोला नजिकैको...
चिल्ड्रेन लाईफलाई फुटसल प्रतियोगिताको उपाधि
बागलुङ, ११ असार । अन्तर विद्यालय स्तरिय शिक्षक फुटसल प्रतियोगिताको उपाधि आयोजक चिल्ड्रेन लाईफ इङ्गिलस बोर्डिङ स्कुल (सेतो)ले जितेको छ । शनिबार भएको फाइनल...
खुल्ला व्याडमिन्टन प्रतियोगिताको उपाधि कार्की र खत्रीको जोडीलाई
बागलुङ, ११ असार । खुल्ला व्याडमिन्टन प्रतियोगिताको उपाधि खेम कार्की र मिलन खत्री क्षेत्रीको जोडीले जितेको छ ।
संयुक्त चार युवा क्लब बागलुङ नगरपालिका–४ ले...
मानव बेचविखन र ठगी नियन्त्रणबारे सचेतना
बागलुङ, ९ असार । वैदेशिक रोजागारको नाममा हुने मानव बेचविखान र ठगी नियन्त्रणको लागि प्रहरीलाई सचेत गराइएको छ ।
विवाईसी बागलुङको स्थानीय व्यवस्थापनमा सञ्चालित सुरक्षित...