मतदान केन्द्रतिर लागे म्यादी प्रहरी
यही वैशाख ३० गते हुने स्थानीय तह चुनावको सुरक्षार्थ बागलुङमा खटिएका म्यादी प्रहरी बुधबार बन्दोबस्तीसहित मतदान केन्द्रतिर जाने तयारीमा । तस्वीर: रामबहादुर थापा/रासस
हिउँको सास्ती
बागलुङ र पूर्वी रुकुमको सीमा क्षेत्र पातीहाल्नेनजिक चोरबासमा सोमबार हिउँले ढाकिएको सडक मोटरसाइकलबाट पार गर्दै यात्रु । गत साता परेको हिउँ अझै नपग्लदा मध्यपहाडी...
हिउँले छोपिएको सिप गाउँ
बागलुङ, २३ माघ । बिहिबार र शुक्रबार परेको हिऊँले छोपिएको बागलुङको निसीखोला गाउँपालिका वडा नम्बर ६ सिप गाउँ ।
–तस्विरः ओम राैकामी
तस्विर:
विहुँको घोडाबाधेमा हिमपात (फोटो फिचर)
बागलुङ, १४ पौष । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका वडा नम्बर ५ विहुँ घोडाबाधेमा विहानैदेखि हिमपात भइरहेको छ ।
बुधबार विहानैदेखि विहुँको घोडाबाधे, भ्यू टावर, रिजालचोकमा...
धम्जामा हिमपात (फोटो फिचर)
बागलुङ, १४ पौष । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका वडा नम्बर ३ धम्जामा हिमपात सुरु भएको छ ।
वर्षासँगै बुधबार बिहानैदेखि धम्जा देउरालीमामा हिमपात सुरु भएको...
ढोरपाटन उपत्यकामा चर्दै गरेका घोडा (तस्विर)
बागलुङ जिल्लास्थित ढोरपाटन शिकार आरक्षको ढोरपाटन उपत्यकामा चर्दै गरेका घोडाहरु । यो नेपालको एकमात्र सिकार आरक्ष पनि हो ।
–तस्विरः अर्जुन कार्की
ढोरपाटनमा यस वर्षको पहिलो हिमपात (तस्विरहरु)
बागलुङ, २१ मंसिर । बागलुङको ढोरपाटनमा सोमबार हिमपात भएको छ । सोमबार बेलुका हिमपात भएको ढोरपाटन शिकार आरक्षका सिनियर गेमस्काउट वीरबहादुर थापाले बताउनुभयो ।
ढोरपाटनमा...
ड्रोनबाट एमाले महाधिवेशन नियाल्दा
चितवन, १० मंसिर । नेकपा (एमाले)को १० औँ महाधिवेशनको उद्घाटन सत्र सुरु भएको छ । चितवनको नारायणी नदी किनारमा १० औँ महाधिवेशनको उद्घाटन सत्रमा...
आहा ! ढोरपाटन (३ तस्बिर)
शरद ऋतु लागेपछि थरिथरिका फूलले सुन्दर देखिएको बागलुङको ढोरपाटन उपत्यकामा चरन गर्दै घोडाहरु ।
-तस्विरः सन्दिप शर्मा
निषेधाज्ञामा खोप लगाउने लाईन (फोटो)
बागलुङमा कोभिड–१९ रोग विरुद्धको खोप लगाउन शुक्रबार बागलुङ नगरपालिका–२ बालमन्दिरमा लागेको लाईन ।
बागलुङमा कोरोना भाइरसका संक्रमितहरुको संख्या बृद्धि भएपछि साउन २८ गतेदेखि भदौ ५...