नायिका स्वस्तीमा खड्काका पाँच पोज
बागलुङ, १ असोज । स्वस्तीमा खडका अहिले ‘वसन्त’ फिल्मको छायांकनमा व्यस्त छिन् । पछिल्लो समयकी चर्चित नायिका हुन स्वस्तीमा ।
अहिले गायक तथा नायक प्रकाश...
बाउसे झरना
बेनी–जोमसोम सडक अन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ चमेरेबाट देखिने पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कको फेदीबाट खस्ने बाउसे झरना । बाउसे झरना बेनी जोमसोम सडकमा यात्रा गर्ने...
नेपाली संस्कृतीमा विदेशी प्रस्तुती (फोटो फिचर)
बागलुङ, ३ फागुन । अन्तराष्ट्रिय कलाकारहरुले महाशिवरात्रीको अवसरमा मंगलबार साँझ बागलुङ बजारमा नेपाली संस्कृतिमा प्रस्तुति दिएका छन् ।
अन्तराष्ट्रिय कृष्णभावनामृत संघ (ईस्कोन) बागलुङले आयोजना गरेको...
कालोपत्र गर्दागर्दै अलपत्र छोडिएको सडक
निर्माण व्यवसायीको लापरबाहीले कालोपत्र गर्दागर्दै अलपत्र अवस्थामा छाडिएको मालढुङ्गा, लहरेबर, अमलाचौर कुश्मीशेरा सडक । तस्बिर : तारानाथ आचार्य/रासस
‘नो पार्किङ्ग जोन’ मा सवारीसाधन पार्किङ्ग ! (तस्विर)
बागलुङ, ५ भदौ । बागलुङ नगरपालिका वडा नम्बर २ अस्पताल रोडमा नो पार्किङ्गको बोर्ड राखिएको स्थानमा आईतबार दिउँसो पार्किङ्ग गरिएका सवारीसाधनहरु । अस्पताल रोडको...
जहाजको बडीभित्रै रेस्टुरेन्ट
लमजुङ सदरमुकामको बेँसीसहर नगरपालिका–३ दनाई गाउँ नजिकै एक स्थानीय बासिन्दाले ग्राहक आकर्षिक गर्न जहाजको बडीभित्रै रेस्टुरेन्ट सञ्चालन गर्दै। जिल्लामा पछिल्लो समयमा होटल रेस्टुरेन्टमा लगानीकर्ता...
सुन्दर बागलुङ बजार
पञ्चकोटबाट देखिएको सुन्दर बागलुङ बजार र लहरेपिपल गाउँ । -तस्विरः दिवस कंडेल
मतदान केन्द्रतिर लागे म्यादी प्रहरी
यही वैशाख ३० गते हुने स्थानीय तह चुनावको सुरक्षार्थ बागलुङमा खटिएका म्यादी प्रहरी बुधबार बन्दोबस्तीसहित मतदान केन्द्रतिर जाने तयारीमा । तस्वीर: रामबहादुर थापा/रासस
हिउँको सास्ती
बागलुङ र पूर्वी रुकुमको सीमा क्षेत्र पातीहाल्नेनजिक चोरबासमा सोमबार हिउँले ढाकिएको सडक मोटरसाइकलबाट पार गर्दै यात्रु । गत साता परेको हिउँ अझै नपग्लदा मध्यपहाडी...
हिउँले छोपिएको सिप गाउँ
बागलुङ, २३ माघ । बिहिबार र शुक्रबार परेको हिऊँले छोपिएको बागलुङको निसीखोला गाउँपालिका वडा नम्बर ६ सिप गाउँ ।
–तस्विरः ओम राैकामी
तस्विर: