‘नो पार्किङ्ग जोन’ मा सवारीसाधन पार्किङ्ग ! (तस्विर)

बागलुङ, ५ भदौ । बागलुङ नगरपालिका वडा नम्बर २ अस्पताल रोडमा नो पार्किङ्गको बोर्ड राखिएको स्थानमा आईतबार दिउँसो पार्किङ्ग गरिएका सवारीसाधनहरु । अस्पताल रोडको दुवै तर्फ नो पार्किङ्ग र हर्न निशेष क्षेत्र घोषणा गरिएको छ ।

– तस्विरः अर्जुन कार्की

 

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here