श्रीमानको हत्या आरोपमा श्रीमती पक्राउ
दाङ, २१ असोज । दाङमा श्रीमानको हत्या गरेको आरोपमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
घोराही उपमहानगरपालिका –१ निवासी ६४ वर्षीय ढालबहादुर चौधरीको हत्या...
गुल्मीको घमिरमा पहिरो : १२ घर जोखिममा
रेसुङ्गा(गुल्मी), ३० भदौ । गुल्मीको घमिरमा भिषण पहिरो गएको छ । मालिका गाउँपालिका–७ घमिरको टुनिपाटामा गएको पहिरोबाट १२ घर जोखिममा परेका छन् । टुनिपाटा...
गुल्मीमा बिद्युत् सर्टबाट आगलागीका घटना बढ्दो
टोपलाल अर्याल
रेसुङ्गा, ७ वैशाख । गुल्मीमा बिद्युत् सर्ट भएर आगलागी हुने घटना बढ्दै गएका छन् । भर्खरै नयाँ वर्षको दिन इस्मा गाउँपालिका–१ का दान...
नाबालिका करणी आरोपमा एकजना पक्राउ
गुल्मी, १६ फागुन । गुल्मीमा नाबालिकालाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले एक जनालाई गरेको छ । पक्राउ पर्नेमा रूरूक्षेत्र गाउँपालिका-१ का ५७ वर्षीय पर्शुराम...
जेसिवीले फालेको ढुंगाले लाग्दा ८ वर्षिय बालिकाको मृत्यु
गुल्मी, ५ फागुन । गुल्मीमा जेसीबीले माथिबाट पल्टाएको ढुंगाले लागेर बालिकाको मृत्यु भएको छ ।
जिल्लाको इस्मा गाउँपालिका वडानम्बर–२ छल्दी टार निवासी ८ बर्षिय बिष्णु कुमालको...
रोल्पा जिप दुर्घटनामा ७ जनाको मृत्यु
काठमाडौं, १८ असार । रोल्पामा जिप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । प्रमुख जिल्ला अधिकारी खिमबहादुर रायमाझीले पाँच जनाको घटनास्थलमै र दुई...
सवारी दुर्घटनामा तीन जनाको मृत्यु, तीन जना घाइते
रुकुम पश्चिम, २८ जेठ । रूकुम पश्चिममा गाडी दुर्घटनामा परेर तीन जनाको मृत्यु भएको छ । गएराति मुसिकोट नगरपालिका-१, गिल्वाङ नजिकै गाडी दुर्घटना हुँदा...
श्रीमान-श्रीमतीमाथि धारिलो हतियार प्रहार
बाँके, २० चैत्र । बाँकेको खजुरा गाउँपालिकामा श्रीमान्-श्रीमती घाँटी रेटिएको अवस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेले दिएको जानकारी अनुसार सोमबार दिउँसो घरमा...
बोका चोरेको आरोपमा २ जना पक्राउ
गुल्मी, २ पुस । गुल्मीमा बोका चोरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको जिल्ला रेसुङ्गा नगरपालिका– बस्ने २३ वर्षका वीरेन्द्र परियार र...
बर्दियामा आगलागी हुँदा तीनजना बालबालिकासहित चार जनाको मृत्यु
बर्दिया, ९ मंसिर । बर्दियाको गुलरिया नगरपालिका वडा न. ४ तुलापुरस्थित एक घरमा आगलागी हुँदा चार जनाको मृत्यु भएको छ ।
शुक्रबार राति करिब १०...
















