समाजवादी मोर्चाको औपचारिक घोषणा (सहमतिपत्रसहित)

काठमाडौं, ४ असार । चार दल सम्मिलित समाजवादी मोर्चा नेपालको औपचारिक घोषणा गरिएको छ । राष्ट्रिय सभागृहबाट आयोजित एक समारोहमा मोर्चाको घोषणा भएको हो ।

मोर्चामा प्रधानमन्त्री तथा माअ‍ोवादी केन्द्रका अध्यक्ष प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव, नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल र नेकपाका महासचिव विप्लवले समझदारीपत्रमा हस्ताक्षर गरेका छन् । माेर्चामा नेसपाका डा. बाबुराम भट्टराई भने परेनन् ।

मोर्चाले १५ बुँदे प्रतिबद्धता समेत जनाएको छ ।

हेर्नुहोस् सहमति पत्र : 

समाजवादी-मोर्चा-नेपालको-सहमतिपत्र

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here