आहा ! पञ्चकोट

बागलुङको धार्मिक पर्यटकीय स्थल पञ्चकोट । अहिले पञ्चकोटमा पूर्वाधारहरुको विकास हुँदै गएपछि आन्तरिक धार्मिक पर्यटकहरुको आगमनमा वृद्धि हुँदै गएको छ । तस्विरः नारायण कुँवर