रुकुम पश्चिममा बाढीले घर बगाउँदा तीन बालबालिका पुरिए, एक जना बेपत्ता
सुर्खेत, १ साउन । रुकुमपश्चिमको आठबीसकोट नगरपालिका–१२ बगरस्थित तातोपानी झिन्चौर खोलामा गएराति आएको बाढीले घर बगाउँदा तीनजना बालबालिका पुरिएका छन् ।
आठबीसकोट नगरपालिकाका प्रमुख रवि...
कर्णालीको झोलुङ्गे पुलमा फसेका १० खच्चडको उद्धार, २ को मृत्यु
सुर्खेत, २७ जेठ । कर्णाली नदीमाथिको झोलुङ्गे पुलमा फसेका १३ खच्चड मध्ये १० वटाको उद्धार छ भने २ वटाको मृत्यु भएको छ । आइतबार...
कर्णालीको झोलुंगे पुलको लठ्ठा चुँडिदा १४ खच्चर फसे
काठमाडौं, २७ जेठ । अछाम र दैलेख जिल्ला जोड्ने कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिदा १४ वटा खच्चड पुलमै अड्किन पुगेका छन् । पुलको...
कर्णालीमा एमालेका कँडेललाई मुख्यमन्त्री बनाउन दाबि पेश
सुर्खेत, २७ चैत्र । कर्णालीमा एमाले संसदीय दलका नेता यमलाल कँडेललाई मुख्यमन्त्री बनाउन दाबी पेस गरिएको छ ।
नेकपा एमाले, माओवादी केन्द्र र एकीकृत समाजवादीका...
रुकुम पश्चिममा निर्माण भए सात हजार अस्थायी टहरा
रुकुम पश्चिम, १४ पुष । जाजरकोट भूकम्पपछि रुकुम पश्चिममा सात हजार अस्थायी टहरा निर्माण भएका छन् । अस्थायी आवासका लागि सरकारले दिएको अनुदान रकमबाट...
ट्रयाक्टर दुर्घटना अपडेट: एकैघरका श्रीमान्, श्रीमातीसहित पाँच जनाको मृत्यु
जाजरकोट, ५ पुष । रुकुमपश्चिमको आठबीसकोट नगरपालिकाको कोट च्यारीगाउँ खोला नजिकै ट्रयाक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।
आठबीसकोट–१० पिरिकोट भित्री सडकखण्डको वडा नं...
रुकुम पश्चिममा चिसोले थप एकजनाको मृत्यु
रुकुम पश्चिम, १५ मंसिर । रुकुम पश्चिममा चिसोका कारण त्रिपालमा बस्दै आएका थप एकजना बृद्धको मृत्यु भएको छ । बिहीबार राती आठबिसकोट नगरपालिका -११, चौर...
चिसोले जाजरकोटमा थप एक जना भूकम्प पीडितको मृत्यु
जाजरकोट, १२ मंसिर । त्रिपालमा बस्दै आएका जाजरकोटका एक भूकम्प पीडितको चिसोका कारण ज्यान गएको छ। बारेकोट गाउँपालिका-७ सुवाकोटका ६५ वर्षीय हरियो दमाइको मंगलबार...
रुकुम पश्चिममा जिप दुर्घटना हुँदा २२ घाइते
रुकुम पश्चिम, ४ मंसिर । रुकुम पश्चिमको चौरजहारी नगरपालिका-८, गोइरीमा आज बिहान जिप दुर्घटना हुँदा कम्तिमा २२ जना घाइते भएका छन् ।
खोलागाउँबाट मुसिकोटतर्फ जाँदै गरेको...
भूकम्प अपडेट : १५७ जनाको मृत्यु, १९७ घाइते
काठमाडौं, १८ कार्तिक । भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म एक सय ५७ जनाको मृत्यु भएको छ । भूकम्पबाट हालसम्म दुवै जिल्लामा...