सहकारीका बजार प्रतिनिधिलाई सहकारी बैंकको वित्तीय साक्षरता

बागलुङ, १२ चैत । राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाले बागलुङ बजारमा सञ्चालित सहकारी संघ संस्थाका बजार प्रतिनिधिहरुका लागि एक दिने वित्तीय साक्षरता तालिम सम्पन्न...

चिल्ड्रेन लाईफका विद्यार्थीद्वारा तित्याङका विद्यार्थीहरुलाई पोषाक हस्तान्तरण

बागलुङ, १२ बागलुङ । चिल्ड्रेन लाईफ इङ्लिस बोर्डिङ स्कुल बागलुङका विद्यार्थीहरुले बागलुङ नगरपालिका–९ तित्याङका विद्यार्थीहरुलाई पोषाक सहयोग गरेका छन् । चिल्ड्रेन लाईफमा आधारभूत तहमा अध्ययनरत...

बचत गर्ने बानीको विकास गर्न साझेदारीको आग्रह

बागलुङ, १२ चैत । साझेदारी बहुउदेश्यीय सहकारी संस्था लि बागलुङले आईतवार युवा लक्षित वित्तिय साक्षरता तालिम सम्पन्न गरेको छ । राष्ट्रिय सहकारी महसंघको आह्वानमा ग्लोवल...

काठेखोलाका अध्यक्ष र उपाध्यक्ष स्काउटद्वारा दीक्षित

खिम बहादुर कार्की बागलुङ, १२ चैत । बागलुङको काठेखोला गाउँपालिका अध्यक्ष र उपाध्यक्ष सहित शिक्षकहरुले स्काउटको दीक्षा ग्रहण गरेका छन् । काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापा,...

सहकारीद्वारा कृषि एम्बुलेन्स सञ्चालन

बागलुङ, ११ चैत । बागलुङको एक सहकारीले कृषि एम्बुलेन्स संचालनमा ल्याएको छ । काठेखोला गाउँपालिका-४ तंग्रामको बसन्त सामाजिक उद्यमी महिला सहकारी संस्थाले एउटा गाडी...

घट्यो बागलुङको जनसंख्या

बागलुङ, १० चैत । एक दशकपछि गरिएको जनगणनामा बागलुङको जनसंख्या वृद्धिदर ऋणात्मक भएको छ । केन्द्रीय तथ्यांक विभागले शुक्रबार सार्वजनिक गरेको तथ्यांक अनुसार बागलुङको जनसंख्या...

गण्डकीमा माओवादीले फिर्ता लियो सरकारमाथिको समर्थन

पोखरा, १० चैत । गण्डकी प्रदेश सरकारको मुख्य साझेदार नेकपा माओवादी केन्द्रले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । गण्डकी प्रदेश माओवादी संसदीय...

बागलुङमा युवा लक्षित वित्तीय साक्षरता

बागलुङ, ९ चैत ।बागलुङमा युवा लक्षित वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । नेपाल राष्ट्र बैंकको आव्हान तथा सहकारी विभागको निर्देशन अनुसार ग्लोवल मनी विक–२०२३...

म्याग्दीमा ८२ जनाको निःशुल्क मोतियाविन्दुको शल्यक्रिया

म्याग्दी, ९ चैत । हिमाली जिल्ला म्याग्दीको बेनीमा भएको निःशुल्क आँखा चेकजाँच तथा शल्यक्रिया शिविरमा ८२ जना व्यक्तिको आँखामा भएको मोतियाविन्दु समस्याको सफल शल्यक्रिया...

क्रिकेटरद्वय करण र सुवास गृह जिल्ला बागलुङमा सम्मानित

बागलुङ, ८ चैत । क्रिकेटरद्वय करण केसी र सुवास भण्डारी गृह जिल्ला बागलुङमा सम्मानित भएका छन् । राष्ट्रिय क्रिकेट टोलीका सदस्य करण र यू–१९ टोलीका...

भर्खरै

धेरै पढिएका समाचार