गुल्मीको मुसिकोटको मेयर र उपमेयर दुवै पद एमालेले जित्यो
गुल्मी, ३ जेठ । गुल्मीको मुसिकोट नगरपालिकाको मेयर र उपमेयर नेकपा एमालेले जितेको छ । मेयरमा जीवलाल खरेल जीवन र उपमेयरमा गंगा श्रेष्ठ निर्वाचित...
पहाडी भेगमा जडीबुटीको पकेट क्षेत्र बनाइँदै
दाङ । दाङका दुई स्थानीय तहका सात वडालाई जडीबुटीको पकेट क्षेत्रको रूपमा विकास गर्न थाालिएको छ । डिभिजन वन कार्यालय घोराहीले घोराही उपमहानगरपालिकाका वडा...
जंगली च्याउ खाँदा एकको मृत्यु
घोराही, ३२ साउन । दाङमा जंगली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ। बंगलाचुली गाउँपालिकामा जंगली च्याउ खाएर बिरामी परेकामध्ये एक जनाको मृत्यु भएको हो।
जंगली...
अरिङ्गालको टोकाइबाट ९ जना घाइते, ३ जनाको अवस्था गम्भीर
अर्घाखाँची, १ कार्तिक । अर्घाखाँचीको शितगंगा नगरपालिकाको–२ सितापुरमा अरिङ्गालको टोकाइबाट ९ जना घाइते भएका छन ।
आइतबार दिउँसो खेतमा धान काटिरहेको समयमा अरिङ्गालले टोक्दा उनीहरू...
जीप दुर्घटना हुँदा ६ जना घाइते
गुल्मी, २८ असार । गुल्मीमा हिजो बेलुकी भएको जीप दुर्घटनामा ६ जना घाइते भएका छन् । जिल्लाको सदरमुकाम तम्घासबाट इस्मातर्फ जाँदै गरेको ग १...
हँसिया र बाँसको लट्टी प्रयोग गरि श्रीमतीले गरिन श्रीमानको हत्या
दाङ, १३ भदौ । तुलसीपुर उपमहानगरपालिका–३ की ५६ वर्षीया देवीकुमारी योगीले आफ्नै पति ७८ वर्षीय खिमलाल पुरीको हत्या गरेकी छन् ।
शनिबार राति करिब २...
बर्दियामा आगलागी हुँदा तीनजना बालबालिकासहित चार जनाको मृत्यु
बर्दिया, ९ मंसिर । बर्दियाको गुलरिया नगरपालिका वडा न. ४ तुलापुरस्थित एक घरमा आगलागी हुँदा चार जनाको मृत्यु भएको छ ।
शुक्रबार राति करिब १०...
आजको मौषमः यी चार प्रदेशमा ठूलो वर्षाको सम्भावना
काठमाडौं, ३ कात्तिक । देशभर आज पनि मौसम बदली भई वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार प्रदेश १, बागमती र गण्डकी प्रदेशका केही...
सडकसँगै गाउँमा पहिरो
रुकुम, ११ साउन । सडक खन्ने क्रममा निस्किएको माटो र ढुङ्गा बगेर पहिरोको रूप लिएपछि रुकुमपश्चिमका ३९ घरपरिवार आफन्तको घरमा शरण लिन बाध्य भएका...
कोरोना खोपमा मनपरी: आफ्ना मान्छे बोलाउँदै, खोप लाउँदै
अर्घाखाँची, १४ भदौ । शितगंगा नगरपालिकाको स्वास्थ्य शाखाबाटै कोरोनाभाइरस (कोभिड)विरुद्धको खोपको दुरुपयोग बढेको छ । शितगंगा नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख नमनारायण बेल्बासेले आफु खुशी...




















