अरिङ्गालको टोकाइबाट ९ जना घाइते, ३ जनाको अवस्था गम्भीर

अर्घाखाँची, १ कार्तिक । अर्घाखाँचीको शितगंगा नगरपालिकाको–२ सितापुरमा अरिङ्गालको टोकाइबाट ९ जना घाइते भएका छन । आइतबार दिउँसो खेतमा धान काटिरहेको समयमा अरिङ्गालले टोक्दा उनीहरू...

दशैं मनाउन तम्घास जाँदै गरेको जिप दुर्घटना, तीन जनाको मृत्यु

गुल्मी, २९ असोज । गएराति गुल्मीको रेसुंगा नगरपलिका १० स्थित पाँचरातेमा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । दशैं मनाउन बुटवलबाट तम्घास...

पहिरोमा पुरिएर एकै घरका ३ जनाको मृत्यु

अनिल खत्री गुल्मी, ६ असोज । गुल्मीमा मंगलबार राति अविरल वर्षासँगै गएको पहिरोमा पुरिएर एकै घरका तीन जनाको मृत्यु भएको छ । रेसुङ्गा नगरपालिका वडानम्बर-८ खानिगाउँ...

हत्यामा संलग्न भतिज र ज्वाइँ पक्राउ

गुल्मी, २८ भदौ । गुल्मीको चन्द्रकोट गाउँपालिका- ७ का ४८ वर्षीय शिवबहादुर पुलामीको हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई सोमबार पक्राउ गरेको छ । गत २४...

खुला दिसामुक्त जिल्लाको दुर्दशा: सडक छेउमा शौच

कपिलवस्तु, २८ भदौ । खुला दिसामुक्त घोषणा हुनेमा नेपाल दक्षिण एसियाकै पहिलो देश हो । १३ असोज २०७६ मा नेपाल औपचारिक रूपले खुला दिसामुक्त...

चोरीमा बालबालिकालाई संलग्न गराउने समूह सक्रिय

बाँके, २७ भदौ  । भारतबाट आएको एउटा समूहले बालबालिकालाई चोरीमा संलग्न गराएको आशङ्का प्रहरीले गरेको छ । कोहलपुरका विभिन्न ठाउँमा पाल टाँगेर बसेको भारतीय समूहमा...

बौलाहा कुकुरको टोकाइबाट २६ जना घाइते

दाङ, २५ भदौ । बौलाहा कुकुरको टोकाइबाट दाङमा २६ जना घाइते भएका छन् । दाङको तुलसीपुर क्षेत्रमा बौलाहा कुकुरको टोकाइबाट २६ जना घाइते भएका...

पहिरोले घर पुरिंदा २ जनाको मृत्यु, २ जना घाइते

रोल्पा- रोल्पा नगरपालिका-१० धबाङमा पहिरोले घर पुरिंदा २ जनाको मृत्यु भएको छ । अविरल वर्षका कारण आईतवार राती २ बजे घरमाथीबाट आएको पहिरोले पुरिएर स्थानीय...

खोलाले कार बगाउँदा चार जनाको मृत्यु

दाङ, १७ भदौ । दाङमा खोलाले कार बगाउँदा चार जनाको मृत्यु भएको छ । घोराही-लमही सडक खण्डअन्तर्गत गोग्लीस्थित सिस्ने खोलाले  कार बगाउँदा घोराही-१३ की ४० वर्षीया रीतामाया पुन, सोही...

कोरोना खोपमा मनपरी: आफ्ना मान्छे बोलाउँदै, खोप लाउँदै

अर्घाखाँची, १४ भदौ । शितगंगा नगरपालिकाको स्वास्थ्य शाखाबाटै कोरोनाभाइरस (कोभिड)विरुद्धको खोपको दुरुपयोग बढेको छ । शितगंगा नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख नमनारायण बेल्बासेले आफु खुशी...

भर्खरै

धेरै पढिएका समाचार