जेनजी आन्दोलनमा फरार भएका प्रतिवादी बागलुङमा पक्राउ
बागलुङ, ५ जेठ । जेनजी आन्दोलनमा फरार भएका एक प्रतिवादीलाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ ।
चोरी मुद्धामा कास्की कारागारमा कैद भुक्तान गरिरहेका...
बडिगाडमा जंगली भ्याकुर खाँदा एकको मृत्यु
बागलुङ, ४ जेठ । बागलुङको बडिगाड गाउँपालिकामा भ्याकुर खाँदा एक जनाको मृत्यु भएको छ । निगुरो टिप्न जंगल गएकाहरुले ल्याएको जंगली भ्याकुर सेवन गर्दा...
बागलुङमा एसईई कप फुटसल प्रतियोगिता हुने
बागलुङ, ४ जेठ । बागलुङमा प्रथम एसईई कप फुटसल प्रतियोगिता हुने भएको छ ।
बागलुङको सम्पदा अंकित स्पोर्टसको आयोजनामा जेठ ८ र ९ गते अन्तर...
पशुपालनमा रमाइरहेका मालिकाका बलराम
गलकोट (बागलुङ), ३ जेठ । कोरोना महामारीका कारण १२ वर्षसम्म यहाँको बागलुङ बजारमा मिष्टान्न र होटल सञ्चालन गर्दै आउनुभएको बलराम सापकोटाले व्यवसाय बन्द गर्नुप¥यो...
राष्ट्रिय महिला भलिबल टिमको घोषणा, बागलुङकी मिना समावेश
बागलुङ, २ जेठ । अर्को साताबाट सुरु हुने काभा महिला भलिबल च्याम्पियनसिपका लागि राष्ट्रिय महिला टिमको घोषणा भएको छ ।
नेपाल मलिबल संघले शनिबार टोलीको...
बलेवामा अटोरिक्सा दुर्घटना हुँदा तीन जना घाईते, एकको अवस्था गम्भीर
बागलुङ, १ जेठ । बलेवामा अटो रिक्सा दुर्घटना हुँदा तीन जना घाईते भएका छन् । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय...
देशका विभिन्न क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
काठमाडौं, ३१ बैशाख । नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली, स्थानीय वायु तथा तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभावका कारण देशका विभिन्न क्षेत्रमा बदली भएको...
गोरु काटेको आरोपमा १० जना पक्राउ
बागलुङ, ३० बैशाख । बागलुङमा गोरु काटिरहेको अवस्थामा १० जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बागलुङको ढोरपाटन नगरपालिका–३ घोसामा सोमबार गोरु काटिरहेको अवस्थामा १० जना...
बागलुङमा मोतियाविन्दु भएका ४२ जना विरामीको निःशुल्क शल्यक्रिया
बागलुङ, २९ बैशाख गते । धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा मंगलबार मोतियाविन्दु भएका ४२ जना विरामीको निःशुल्क शल्यक्रिया गरिएको छ ।
अस्पतालको स्वीकृत वार्षिक कार्यक्रमअन्तर्गत सञ्चालन...
भिरमौरीको महमाथि सिकारीको बढ्दो निशाना
नवीनराज कुइँकेल
लमजुङ, २७ वैशाख । कहाली लाग्दो बडेमाको भिर । हेर्दै टोपी खस्ने छङ्गाछुर ठाडो भिरको कापाहरूमा लहरै रहेका भिरमौरीका गोलाहरू छन् । लमजुङको...




















