
विक्रम सुनार
बागलुङ, २१ मंसिर
बागलुङको पछिल्लो नतिजा अनुसार क्षेत्र नम्बर १ प्रतिनिधिसभा तर्फ नेकपा एमालेका सुर्य पाठकले अग्रता लिइरहेका छन् ।
राती १२ बजेसम्मको मतपरिणाम अनुसार नेकपा एमालेका सुर्य पाठकले २९९० र नेपाली काँग्रेसकी चम्पादेवी खड्काले २६५० मत प्राप्त गरेकी छिन् । मतगणना भइरहेको छ ।








