राखेप सदस्य सचिवमा पुनः सिलवाल चयन, बागलुङका थापा आउट
बागलुङ, १२ साउन ।
रमेशकुमार सिलवाल पदमुक्त भएको झन्डै तीन सातापछि राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिव पुन: नियुक्त भएका छन् । मन्त्रीपरिषद्को सोमबार बसेको...
स्याङ्जाका १८ जना प्रहरीलाई कोरोना पुष्टि, प्रहरी कार्यालय सिल
वालिङ, १२ साउन ।
स्याङ्जाका १८ जना सुरक्षाकर्मीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्याङ्जा प्रहरीका १८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको छ...
पहिरो अपडेटः ट्याक्टर चालक किसानको शब भेटियो
बागलुङ, ११ असार ।
बागलुङ नगरपालिका–१ निरयघाट नजिक खसेको पहिरोले पुरिएको ट्याक्टर चालकको शब भेटिएको छ ।
गएराति साढे आठ बजे खसेको पहिरोमा स्काभेटर, टिपर र...
बानपा–१ मा पहिरो जाँदा स्काभेटर, ट्रिपर र ट्याक्टर पुरिए, चालक सम्पर्क विहिन
बागलुङ, १० साउन ।
बागलुङ नगरपालिका-१ माझीबस्तीदेखि निरयघाट जाने बाटोमा पहिरो गएको छ ।
शनिबार बेलुका साढे ८ बजे पहिरो जाँदा स्काभेटर, ट्रिपर र ट्याक्टर पुरिएका...
वडासदस्यद्वारा छोरा माथी निर्घात कुटपिट
बागलुङ, ८ साउन ।
म्याग्दीको बेनी नगरपालिका–२ गौस्वाराका वडासदस्य डम्वर पोखरेलले आफ्ना छोरालाई निर्घात कुटपिट गरेका छन् ।
पोखरेलले बुधबार राति रक्सी सेवन गरि २७ बर्सिय...
संस्थागत विद्यालय शिक्षक युनियनको अध्यक्षमा दिपक सुवेदी
बागलुङ, ७ साउन ।
बागलुङमा संचालित निजी तथा संस्थागत विद्यालयमा अध्यापन गर्ने शिक्षकहरु संगठित भएका छन । उनिहरुले आफ्नो पेशा र हकहितका लागि संस्थागत विद्यालय...
सदस्य सचिवको लागि बागलुङका थापा सहित तीन जनाको नाम सिफारिस
बागलुङ, ७ साउन ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवका लागि सिफारिस समितिले बागलुङका लिलबहादुर थापा सहित तीन जनाको नाम सिफारिस गरेको छ ।
समितिले...
बागलुङका फुटबल खेलाडी र रेफ्रिलाई राहत वितरण
बागलुङ, ७ साउन ।
जिल्ला फुटबल संघ बागलुङले कोरोना भाइरसबाट प्रभावित जिल्लाका फुटबल खेलाडी र रेफ्रिहरुलाई राहत वितरण गरेको छ ।
संघले बुधबार १५ जना फुटबल...
पर्वत कारागारको पर्खाल भत्किएपछि महिला बन्दीलाई बागलुङ र म्याग्दी सारियो
पर्वत, ६ साउन ।
दुई दिन देखिको अबिरल बर्षाका कारण पर्वत कारागारको मुख्य सुरक्षा पर्खाल भत्किएको छ । बर्षाका कारण कारागारको महिला बन्दीगृह तर्फको मुख्य...
बागलुङ बजारको आकाशमा सलहको झुण्ड, कागलाई आहार (फोटो फिचर)
बागलुङ, ६ साउन ।
बागलुङ बजारमा आज (मंगलबार) सलह कीराको झुण्ड देखिएको छ । आकाशमा घुमेका कतिपय सलह कीरा कागका आहार बनेका छन् ।
पहिले पनि...


















