रिलायन्स लाईफ इन्स्योरेन्सका एजेन्सी म्यानेजरहरु सम्मानित
राम खत्री
बागलुङ, १५ साउन ।
रिलायन्स लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले अभिकर्ताहरुलाई सम्मान गरेको छ । कम्पनीले बागलुङ शाखामा कार्यक्रमको आयोजना गरी आर्थिक वर्ष २०७६/०७७ मा...
बागलुङमा एक स्वास्थ्यकर्मी सहित ६ जनालाई कोरोना पुष्टि
बागलुङ, १५ साउन ।
बागलुङमा एक जना स्वास्थ्यकर्मी सहित ६ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा बागलुङका एक जना...
पेन्सन कटौती गरिने भएपछि ७ सय कर्मचारीले दिए राजीनामा
काठमाडौं, १५ साउन ।
संसद्मा विचाराधीन प्रशासन कानुन मस्यौदामा अनिवार्य अवकाशपछि पाउने निवृत्तिभरण (पेन्सन) रकम कटौती गर्ने प्रावधान राखिएपछि गत आर्थिक वर्षमा ७ सयभन्दा बढी...
बागलुङको क्याम्पस चोकमा एक घर भत्कियो
बागलुङ, १५ साउन ।
बागलुङ नगरपालिका वडा नम्बर २ को क्याम्पस चोकमा एक घर भत्किएको छ ।
बुधबार राती परेको अविरल वर्षाको कारण क्याम्पस चोकका बालकृष्ण...
लियो क्लबका अध्यक्ष बोगटीद्वारा जन्मदिनमा गन्दर्भ परिवारलाई खाद्यान्न सहयोग
बागलुङ, १४ साउन ।
लियो क्लब अफ बागलुङ कालिकाका अध्यक्ष सन्देश बोगटीले जन्मदिनको अवसर पारेर बागलुङको एक गन्दर्भ परिवारलाई राहत सामाग्री वितरण गरेका छन् ।
अध्यक्ष...
गल्कोट बाइक दुर्घटनाः गम्भिर घाइते युवाको मृत्यु
बागलुङ, १४ साउन ।
गल्कोट नगरपालिका–३ हटिया प्रहरी चौकी नजिक मोटरसाइकल दुर्घटना हुँदा गम्भिर घाईते भएका एक युवाको मृत्यु भएको छ ।
गल्कोट नगरपालिका–३ हटियादेखि नरेठाँटी...
बागलुङमा थप ६ जनामा कोरोना पुष्टि
बागलुङ, १३ साउन ।
बागलुङमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
क्षेयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा बागलुङका निसीखोला गाउँपलिकाका ५ जना...
बोक्से पहिरोले आजित बनेका जनता सांसदहरु माथि आक्रोसित (भिडियो)
बागलुङ, १३ साउन ।
लगातारको वर्षापछि खसेको पहिराले मध्यपहाडी पुष्पलाल लोकमार्ग क्षतविक्षत बनेको छ ।
बागलुङ नगरपालिका–३ स्थित बोक्सेगैरामा केहि दिन पहिले पहिरो गएर अवरुद्ध भएको...
बागलुङमा पहिरोले घर पुरिदा ३ जनाको मृत्यु, एक घाइते
बागलुङ, १३ साउन ।
बागलुङमा सोमबार राती तमानखोला गाउँपालिका र निसीखोला गाउँपालिकामा पहिरोले घर पुरिदा ३ जनाको मृत्यु भएको छ ।
जिल्लाको तमानखोला गाउँपालिका–२ का पान...
४८ घण्टा बितिसक्दा समेत भेटिएनन् टिपर चालक, मंगलबार विहानैदेखि खोजिने
बागलुङ, १२ साउन ।
बागलुङ नगरपालिका–१ निरयघाट नजिकै शनिबार राती ८ बजेर ३० मिटेमा गएको भिषण पहिरोमा परि बेपत्ता भएका टिपर चालक निर्मल पुन सोमबार...



















