मानव सेवा आश्रमलाई सहयोग
बागलुङ, १८ साउन ।
बागलुङ नगरपालिका–१३ पैयुपाटाका होमनाथ शर्माले आफ्ना स्वर्गीय बुबाको पुण्यतिथिमा मानव सेवा आश्रम बागलुङलाई नगद सहयोग गर्नुभएको छ ।
अन्तर्राष्ट्रिय बागलुङ सेवा समाजका...
बिना पासका सवारी साधनलाई बागलुङमा प्रवेश निशेध
बागलुङ, १८ साउन ।
जिल्ला प्रशासन कार्यालय बागलुङले शुक्रबार सूचना जारी गर्दै पास बिनाका सवारी साधनलाई जिल्ला प्रवेशमा रोक लगाएको छ ।
प्रमुख जिल्ला अधिकारी सुरेश...
गण्डकी प्रदेशमा भोली सार्वजनिक बिदा
बागलुङ, १८ साउन ।
गण्डकी प्रदेशले जनैपूर्णिमाका दिन सोमबार सार्वजनिक बिदा दिएको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयले दिएको जानकारीअनुसार २०७६ चैत २२ गतेको प्रदेश...
अस्पतालको भवन निर्माण गर्न आएका कामदारलाई कोरोना पुष्टि
बागलुङ, १८ साउन ।
धौलागिरी अस्पताल बागलुङको भवन निर्माण गर्न आएका एक जना कामदारलाई कोरोना संक्रमण पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा शनिबार...
क्षत्री समाज दुदिलाभाटीले यस बर्ष सांस्कृतिक कार्यक्रम नगर्ने
राम खत्री
बागलुङ, १७ साउन ।
क्षत्री समाज दुदिलाभाटीको विस्तारित बैठक आज सम्पन्न भएको छ ।
बैठकले क्षत्री समाजले हरेक बर्ष तिज विशेष कार्यक्रम गरेर मनाउने भएपनि...
मास्क नलगाइ पुलमा पुगेका १५ जनालाई पक्राउ गरि जरिवाना
बागलुङ, १७ साउन
बागलुङको बागलुङ नगरपालिका–१ बाङ्गेचौरदेखि पर्वतको कुश्मा नगरपालिका–१ पाङ्गको अदुवाबारी जोड्ने नेपालकै लामो झोलुङ्गे पुलमा मास्क नलगाइ घुम्न गएकालाई प्रहरीले पक्राउ गरेको छ...
लामो पुलमा मेला लागेछ… ! (फोटो फिचर)
बागलुङ, १६ साउन ।
यो माथिको तस्विर हेर्नुहोस् । पछाडीबाट हेर्दा त्यहाँ धेरै मान्छे जम्मा भएका छन् लाग्छ त्यहाँ कुनै मेला लागेको छ । तर...
बिपद व्यवस्थापन समिती गलकोट–१ द्वारा सहयोगदातालाई सम्मान
राम खत्री
बागलुङ, १५ साउन ।
गलकोट नगरपालिका बडा नं. १ को बिपद व्यवस्थापन समिती दुदिलाभाटिले राहत बितरण तथा क्वारेन्टाइन व्यवस्थापनमा सहयोग गर्ने सहयोगदातालाई सम्मान गरेको...
राखेपको सदस्यमा बागलुङका श्रेष्ठ मनोनित
बागलुङ, १५ साउन
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड सदस्यमा बागलुङका सम्पन्न श्रेष्ठ मनोनित भएका छन् ।
युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार विश्वकर्माले विहिबार बागलुङका श्रेष्ठ...
पहिरोले धाईरिङका दर्जनौ घर जोखिममा
बागलुङ, १५ साउन ।
पहिरोका कारण उत्तरी पर्वतको जलजला गाउँपालिका–७ धाइरिङका दुई दर्जन भन्दा घर पहिरोको उच्च जोखिममा परेका छन् । गाउमा खनेको अवेवस्थीत सडकका...




















