कोरोना अपडेटः बागलुङमा २ संक्रमित थपिए, २ जना निको भए

बागलुङ, ४ साउन । बागलुङमा आईतबार कोरोनाका २ जना संक्रमित थपिएका छनभने २ जना निको भएका छन् । क्षयरोप उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा आईतबार...

गलकोटमा ६९ मिटर लामो झोलुङ्गे पुलको शिलान्यास

थम्मन थापा बागलुङ, ४ साउन । गलकोट नगरपालिका वडा नं ७ मल्ममा झोलुङ्गे पुलको शिलान्यास गरिएको छ । वडा नं ७ स्थित आगाँखेत बामियाँ जोड्ने झोलुङगे...

पर्वतमा क्वारेन्टाईनमा बसेका बृद्धको मृत्यु

पर्वत, ३ साउन पर्वतको पैंयुँ गाउँपालिकाको सामुदायिक क्वारेन्टाईनमा बसेका बृद्धको मृत्यु भएको छ । पैंयु गाउँपालिका वडा नं ६ का यामबहादुर भारतीको उपचारका लागि पोखरा लैजादा...

विपन्न फुटबल खेलाडीलाई राहत वितरण गर्न समिति गठन

बागलुङ, ३ साउन । जिल्ला फुटबल संघ बागलुङले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट प्रभावित बनेका जिल्लाका विपन्न फुटबल खेलाडीहरुलाई राहत वितरण गरिने भएको छ...

बागलुङका ५ ओटा आइसोलेसनमा खटिएका स्वास्थ्यकर्मीको जोखिम भत्ताको लागि ९१ लाख निकासा

संगम घर्तीमगर बागलुङ, २ साउन । कोरोना महामारीमा जोखिम मोलेर खटिएका स्वास्थ्यकर्मीका लागि जोखिम भत्ता वितरण गर्न धौालागिरि अस्पतालमा ९१ लाख रुपैयाँ निकासा भएको छ । गण्डकी...

बागलुङ नगरपालिकामा २५ करोड बेरुजु

सुवास आचार्य, बागलुङ, १ साउन । समृद्ध नेपाल सुखी नेपाली भन्ने मुल नाराका साथ अगाडि बढिरहेको स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएपछि बजेट पारदर्शी रूपमा खर्च...

राखेपको सदस्य सचिवमा बागलुङका थापाको आवेदन

बागलुङ, १ साउन । बागलुङको बरेङ गाउँपालिका–२ का लिलबहादुर थापा मगरले राष्ट्रिय खेलकुद परिषद (राखेप)को सदस्य सचिव पदमा आवेदन दिएका छन् । खेलकुद विकास विधेयक २०७७...

सुवेदी दम्पतीद्वारा लघुबित्त संस्थालाई घरभाडा छुट

बागलुङ, १ साउन । बागलुङ नगरपालिका–१४ नारायणस्थानका कृष्ण सुवेदी र मिना सुवेदीले असार महिनाको घर भाडा छुट गरिदिएका छन् । सुवेदी दम्पतीले घरमा भाडामा कार्यालय संचालन...

भीमादरबारको पर्खाल भत्कियो

बागलुङ, १ साउन । बागलुङको काठेखोला गाउँपालिका–२ भीमापोखरामा रहेको ऐतिहासिक भीमादरबार भत्किएको छ । गयरातीदेखि परेको अविरल पानीले दरबारको गेटको पूर्वपट्टीको ५ मिटर पर्खाल भत्किएको स्थानिय...

के हो लुतो फाल्ने प्रचलन ?

बागलुङ, १ साउन । नेपालका प्राचीन संस्कृतिअनुरुप साउन १ गते साँझ घर घरमा लुतो फाल्ने प्रचलन छ । लुतो फाल्ने संस्कृतिले जेनतेन निरन्तरता पाउँदै आए पनि...

भर्खरै

धेरै पढिएका समाचार