आज साउने सङ्क्रान्ति अर्थात लुतो फाल्ने दिन
काठमाडौं, १ साउन ।
सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन देशभर आज साउने सङ्क्रान्तिका रुपमा मनाइँदैछ ।
साउनदेखि नै सूर्य...
निजी विद्यालयहरूको अनलाइन कक्षा आजदेखि बन्द
काठमाडौं, १ साउन ।
आफ्नो माग पुरा नभएको भन्दै निजी विद्यालयहरूले आजदेखि अनलाइन कक्षाहरू बन्द गर्ने घोषणा गरेका छन् ।
लकडाउनका कारण निजी विद्यालयलाई परेका समस्याका...
आज बिहानै बागलुङमा २ सहित गण्डकीमा ३ जना कोरोना संक्रमित थपिए
काठमाडौं, १ साउन
गण्डकी प्रदेशको बाग्लुङ र स्याङजामा गरी थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर विनोद बिन्दु शर्माका अनुसार...
बागलुङदेखि बेनी जाँदै गरेको ट्याक्सी दुर्घटना, चार जना घाईते
बागलुङ, ३१ असार ।
बागलुङ बजारबाट म्याग्दीको बेनी बजार जाँदै गरेको टयाक्सी पर्वतको जलजला गाउँपालिका–८ फर्सेमा दुर्घटना हुँदा चार जना घाईते भएका छन् ।
आज साँझ...
ढोरपाटन नगरपालिकाका इन्जिनियर घुस सहित पोखरामा पक्राउ
बागलुङ, ३१ असार ।
बागलुङको ढोरपाटन नगरपालिकाका इन्जिनियर मिलन अधिकारी एक लाख घूससहित पक्राउ परेका छन् ।
उपभोक्ता समितिको सबै हरहिसाब मिलाइदिन्छु भन्दै घूस लिइरहेको अवस्थामा...
भारतबाट आएर सीधै घर पुगेकी पर्वतकी एक महिलालाई कोरोना पुष्टि
पर्वत, ३१ असार ।
भारतबाट आएर पुलिङ क्वारेन्टाइनमा नबसी सीधै घर पुगेकी गएकी पर्वतकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भारतको गोरखपुरबाट सुनौली आएपछि...
म्याग्दीमा थप ९ जनामा कोरोना पुष्टि
म्याग्दी, ३१ असार ।
म्याग्दीमा एकैपटक अहिलेसम्मकै धेरै जनाका कोरोना पोजेटिभ देखिएको छ ।
रोजगारको सिलसिलामा विभिन्न देशबाट फर्किएर थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको...
पहिरो पीडितलाई विद्यार्थी नेता शर्माद्धारा राहत प्रदान
बागलुङ, ३० असार ।
जैमिनी नगरपालिका–९ पैयुँथन्थापमा मंगलबार विहान गएको पहिरोले घर पुरिएका परिवारलाई विद्यार्थी नेता हरिहर शर्माले राहत प्रदान गरेका छन ।
नेपाल विद्यार्थी संघका...
कालीगण्डकीमा टिपरसहित चालक बेपत्ता
सन्तोष गौतम
बेनी, ३० असार ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका-३ गुइठेभिरबाट खसेर मंगलबार टिपरसहित चालक वेपत्ता भएका छन् । गिट्टी बोकेर गुइठेदेखि घार तर्फ जाँदै गरेको बा...
बागलुङका सिडियो सैजु गृह तानिए, गृहबाट न्यौपाने आउने
बागलुङ, ३० असार ।
बागलुङ जिल्लाका प्रमुख जिल्ला अधिकारी गौलोचन सैजु गृह मन्त्रालय सरुवा भएका छन् ।
बागलुङका प्रजिअ सैजुलाई गृह तानेर नयाँ सिडियोको रुपमा सुरेश...


















