जनएकता आमा समुहकोे विविध प्रतियोगितात्मक कार्यक्रम सम्पन्न ।
बागलुङ, १० माघ
जनएकता आमा समुह दुदिलाभाटी ४ सिरबारेले आयोजना गरेकोे विविध प्रतियोगितात्मक कार्यक्रम सम्पन्न ।
सर्मा बिकको अध्यक्षता र सञ्चारकर्मी गुमानसिहं भणरीको सञ्चालनमा सम्पन्न भएको...
आफुँले बनाएको ड्रोन उडाउँदै बागलुङका रिवाज श्रेष्ठ
हरिकृष्ण गौतम
म्याग्दी, १० माघ
बागलुङका रिवाज श्रेष्ठले केहीदिन अगाडी आफुँले बनाएको ड्रोन उडाउन म्याग्दीमा आए । आफ्नै हातले बनाएको ड्रोन लिएर छिमेकी जिल्ला म्याग्दी आएका...
व्यक्तिगत स्वार्थले नेपालको राष्ट्रियता संकटमा–डाक्टर गुरुङ
बागलुङ, १० माघ
नेकपा माओवादी (क्रान्तिकारी)को संगठन विस्तार तथा सुदृढिकरण र जन परिचालन अभियान सोमबार बागलुङमा सम्पन्न भएको छ ।
कार्यक्रममा नेकपा (कान्तिक्रारी) माओवादीका केन्दिय समिति...
क्यान्सर पिडित र आँखा रोगीलाई सहयोग हस्तान्तरण
बिक्रम सुनार
बागलुङ, १० माघ
मालिका सेवा समाज बागलुङले क्यान्सर पिडित र आँखा रोगीलाई सोमबार आर्थिक सहयोग उपलब्ध गराएको छ ।
बा.न.पा. ८ भान्साका क्यान्सर पिडित चन्द्रबहादुर...
बागलुङमा ३ दिने कुखुरा पालन तालिम शुरु
बागलुङ, १० माघ
जिल्ला पशु सेवा कार्यालय बागलुङको आयोजनामा सोमवारदेखि ३ दिने आधारभुत कुखुरा पालन तालिम शुरु भएको छ ।कुखुरा पालक कृषकहरुलाई आवश्यक तालिम दिई...
पसल जान्छु भनेर हिँडेका क्षेत्री मृत भेटिए
बाग्लुङ, १० माघ
जिल्लाको बुर्तिबाङ–७ का ३७ वर्षीय लिलबहादुर क्षेत्री मृत अवस्थामा भेटिएका छन् । आइतबार साँझ पसल जाने भन्दै घरबाट निस्किएका क्षेत्री सोमबार बिहान...
धौलागिरी अंचल अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष मल्ललाई स्वागत
बागलुङ, ९ माघ
नेपाल स्वास्थ्यकर्मी संघ जिल्ला कार्यसमिति बागलुङले धौलागिरी अंचल अस्पताल विकास समितिका नवनियुक्त अध्यक्ष मन्जेशबम मल्ललाई स्वागत गरेको छ ।
स्वागत कार्यक्रममा मल्लले अंचल...
नेकपा माओवादी बागलुङको सेक्रेटरीमा क्षेत्री चयन
बागलुङ, ९ माघ
विप्लप नेतृत्व नेकपा माओवादी बागलुङको सेक्रेटरीमा विकिरण क्षेत्री चयन हुन भएकोछ ।
आइतबार सम्पन्न जिल्ला अधिवेशनले क्षत्रीको नेतृत्वमा २९ सदस्यीय जिल्ला कमिटी गठन...
लोकतन्त्रको रक्षा गर्न तथ्यको आधारमा सत्य तर्फ उन्मुख हुनु पत्रकारहरुलाई महासंघका अध्यक्ष विष्टको आग्रह
बागलुङ, ९ माघ
नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष डा. महेन्द्र विष्टले वर्तमान राष्ट्रिय राजनीति अति संवेदनशिल र जतिल अवस्थामा पुगेकाले पत्रकारहरु तथ्यको आधारमा सत्य तर्फ...
भुकम्प प्रतिरोधी भवन निर्माण सम्वन्धी ७ दिने आधारभुत कालिगढ तालिम सुरु
बिक्रम सुनार
बागलुङ, ९ माघ
भुकम्प प्रतिरोधी भवन निर्माण सम्वन्धी ७ दिने आधारभुत कालिगढ तालिम आइतवार देखी बागलुङमा सुरुभएको छ ।
तालिमको उदघाटन पछि निमित्त प्रमुख जिल्ला अधिकारी...


















