नयाँ शक्ति पार्टी नेपाल दमेकको वडा परिषद् भेला सम्पन्न
बागलुङ, ९ माघ
नयाँ शक्ति पार्टी नेपाल दमेक–२ को वडा परिषद् भेला आइतवार सम्पन्न भएको छ ।
भेलामा नयाँ शक्ति पार्टी नेपाल बागलुङ जिल्ला संयोजक चित्र...
प्रहरी उपरिक्षक खापुङलाई स्वागत
बागलुङ, ९ माघ
जिल्ला प्रहरी कार्यलय बागलुङमा नव आगन्तुक प्रहरी उपरिक्षक चन्द्र कुबेर खापुङले जनताले प्रहरीलाई परिचालन गरेमात्र समाजका अपराधिक क्रियाकलापलाई न्युनीकरण गर्न सकिने बताउनुभएको...
गौरी शंकर प्राविका वार्षिकोत्सव
बागलुङ, ९ माघ
गौरी शंकर प्रावि बानपा–७ नुनथलालाई स्थानीय दुई व्यक्तिले चार लाख बराबरको जग्गा प्रदान गरेको छन ।
बानपा–२ मा निवासीे टुकबहादुर गौतम र बमबहादुर...
काठमाण्डौ–जोमसोम सडकमा रातीबस सेवा सञ्चालन
म्याग्दी, ९ माघ
हिमाली जिल्ला मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने सडकखण्डमा रहेको सिन्डिकेट हटेपछि जोमसोम– काठमाण्डौ रातीबस सेवा सञ्चालनमा आएको छ ।
धौलागिरि यातायात ब्यवसायी समितिले विश्वकै...
नयाँ शक्ति पार्टीको प्रशिक्षण
बागलुङ, माघ–८
नयाँ शक्ति पार्टीको नेता देवेन्द्र पौडेलले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पुर्ण समानुपातिक संसद नभए सम्म देशमा स्थायी सरकार नबन्ने बताउनुभएको छ ।
नयाँ...
विद्या मन्दिर पुस्तकालयको अध्यक्षमा पुनः राजभण्डारी चयन
बागलुङ, माघ ८
बिद्यामन्दीर पुस्तकालय बागलुङको अध्यक्षमा पुनःराजेशचन्द्र राजभण्डारी निर्विरोध निर्वाचित हुनु भएको छ ।
पुस्तकालयको आज सम्पन्न ७० औ साधारणसभा तथा ३४ औ अधिवेसनले राजभण्डारीलाई...
अनेरास्ववियु म्याग्दीको अध्यक्षमा विश्वकर्मा
म्याग्दी, ८ माघ
नेकपा एमालेको विद्यार्थी सङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) म्याग्दीको अध्यक्षमा सुवास विश्वकर्मा निर्वाचित भएका छन् । अनेरास्ववियुको शुक्रबार अबेर...
बागलुङ गोल्ड कपको उपाधि विष्णुपादुका हेम्जालाई
बागलुङ, ७ माघ - दलित युवा सञ्जाल बागलुङको आयोजनामा संचालित बागलुङ गोल्डकपको उपाधि विष्णु पादुका युवा क्लब हेम्जा कास्कीले जितको छ ।
शुक्रबार बागलुङ बजारको...
पत्रकार महासंघको निर्वाचनमा प्रेस चौतारीको तर्फबाट दिल शिरीषले नेतृत्व गर्ने
बिक्रम सुनार
बागलुङ, ५ माघ
प्रेस चौतारी नेपाल जिल्ला शाखा बागलुङले पत्रकार महासंघ बागलुङ शाखाको आसन्न अधिवेशनमा पत्रकार दिल शिरीषको नेतृत्वमा निर्वाचनमा जाने निर्णय गरेको छ...
नन्द हरि सृजनशिल पत्रकारिता पुरस्कार पत्रकार कँडेललाई प्रदान गरिने
बागलुङ, ४ माघ
नन्दहरि सृजनशिल पत्रकारिता पुरस्कार–२०७२ बागलुङका पत्रकार कोपिला कँडेललाई प्रदान गरिने भएको छ ।
नेपाल पत्रकार महासघ बागलुङ शाखा पुरस्कार छनौट समितिको मंगलबार सम्पन्न...



















