राष्ट्रिय कलाकारद्वारा बागलुङ नगरपालिकालाई स्वास्थ्य सामाग्री सहयोग
बागलुङ, १६ असार ।
वातावरण सरसफाई सम्बन्धी सचेतनाका लागि अभियन्ता, कलाकार, खेलाडी तथा स्वयंसेवक परिचालन सहितको महाअभियानले बागलुङ नगरपालिकालाई स्वास्थ्य सामाग्री हस्तान्तरणको छ ।
विश्वभर महामारीको...
आइसोलेसनमा रहेका कोरोना संक्रमितलाई फलफुल वितरण
बागलुङ, १६ असार ।
नेपाल स्वास्थ्य प्राविधिक संघ बागलुङले आईसोलेसनमा रहेका कोरोना संक्रमितहरुलाई फलफुल वितरण गरेको छ ।
नेपाल स्वास्थ्य प्राविधिक संघको ४२ औं स्थापना दिवसको...
बागलुङमा एकै दिन ६८ जनाले जिते कोरोना
बागलुङ १६, असार
बागलुङको धौलागिरी अस्पतालको आइसोलेसन र धौलागिरी बहुमुखी क्याम्पसको आइसोलेसनमा भर्ना भएका ५३ र गल्कोट नगरपालिकाको नरेठाटीमा रहेको प्रि–आइसोलेसनामा रहेका १५ जना गरी...
सलह किरा ल्याउनेलाई म्याग्दीको रघुगंगा गाउँपालिकाले रु १५ रुपैयाँ दिने
म्याग्दी, १५ असार ।
भारत हुँदै नेपाल पसेको सलह किरा नियन्त्रण गर्न म्याग्दीको रघुगंगा गाउँपालिकाले सूचना जारी गदै सलह किरा मार्नेलाई प्रतिकिलो रु १५ दिने...
बागलुङमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि, गल्कोटमा १० र बागलुङमा चार जना थपिए
बागलुङ, १५ असार ।
बागलुङमा थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै संक्रमितको संख्या १ सय ९४ पुगेको छ ।
राष्ट्रिय प्रयाेगशाला काठमाडौमा...
जिल्ला प्रशासन बागलुङमा सवारी ‘पास’ लिने कै भिड
बागलुङ, १५ असार ।
जिल्ला प्रशासन कार्यालय बागलुङमा नियमित सेवा भन्दा सवारी संचालन अनुमति (पास) लिनेको दैनिक भिड लाग्ने गरेको छ ।
लकडाउन खुकुलो गर्दै सरकारले...
जन्मदिनमा उप–प्रमुख काउचाले गरिन मानव सेवा आश्रमलाई सहयोग
बागलुङ, १४ असार ।
गलकोट नगरपालिकाका उप–प्रमुख रेणुका काउचा मगरले बागलुङ सदरमुकाममा रहेको मानव सेवा आश्रमलाई अर्थिक सहयोग गरेकी छन । काउचाले आफ्नो जन्मदिनको अवसरमा...
बागलुङ नगरपालिकामा थप २ जनामा कोरोना संक्रमण पुष्टि
बागलुङ, १४ असार ।
बागलुङ नगरपालिकामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
प्रदेश क्षयरोग केन्द्र पोखरामा आज (आईतबार) गरिएको परीक्षणमा बागलुङ नगरपालिकाका २१...
म्याग्दीमा डेंगु अघिअघि, कोरोना पछिपछि
म्याग्दी, १४ असार ।
म्याग्दीमा थप जनामा डेंगु पोजेटिभ देखिएको छ । जिल्लाको मंगला गाउँपालिका–५ अर्मनको छिस्वाङकी ६७ बर्षिया बृद्धामा डेगु संक्रमण देखिएको हो ।...
समुदायमा कोरोना फैलिए पछि काठेखोला गाउँपालिका सिल
बागलुङ, १४ असार ।
बागलुङको काठेखोला गाउँपालिकामा समुदायस्तरमा कोरोना संक्रमण फैलिए पछि गाउँपालिकालाई एक हप्ताको लागि सिल गरिएको छ ।
काठेखोला–५ बिहुँको अमर मावि क्वारेन्टाइनमा रहेकाहरुलाई...



















