म्याग्दीका डेढ महिने कोरोना संक्रमित शिशुको मृत्यु

काठमाडौं, १८ असार । म्याग्दीका कोरोना संक्रमित डेढ महिनाको शिशुको उपचारका क्रममा मृत्यु भएको छ । त्रिवि शिक्षण अस्पतालमा घाँटीमा समस्या देखिएपछि उपचारका लागि भर्ना भएका...

निजामती सेवा विधेयकको विरोधमा बागलुङका निजामती कर्मचारी आन्दोलित

बागलुङ, १८ असार । संसद्को राज्य व्यवस्था तथा सुशासन समितिबाट बहुमतद्वारा निजामती सेवा विधेयक एकपक्षीय रुपमा पारित भएको विरोधमा कर्मचारीहरू आन्दोलनमा उत्रिएका भएका छन । विधेयकको...

बागलुङमा एक जना सहित गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना

पोखरा, १८ असार । गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र पोखराको प्रयोगशालामा गरिएको परीक्षणमा ४ जिल्लामा संक्रमण...

लियो क्लब अफ बागलुङ कालिकाको अध्यक्षमा बोगटी

बागलुङ, १७ असार लियो क्लब अफ बागलुङ कालिका बर्ष २०२०/०२१ को लागि सन्देश बोगटीको अध्यक्षतामा नयाँ पदाधिकारी चयन भएको छ । वर्ष २०१९/२० को पदाधिकारीहरुले बुधबार...

पहिरो पीडित परिवारलाई गाउँपालिकाद्वारा ५० हजार उपलब्ध

बागलुङ, १७ असार । बागलुङको काठेखोला गाउँपालिकाले काठेखोला गाउँपालिका–४ तंग्राम फापरखेतको पहिरो पीडित परिवारलाई नगद सहयोग गरेको छ । असार ६ गते गएको पहिरोले घर भत्किदा...

करिब दुई हप्ता खानेपानी अबरुद्ध भएपछिः खानेपानी उपभोक्ता समिति र उपभोक्ता विच चर्काचर्की

अर्जुन कार्की बागलुङ, १७ असार । बागलुङ बजार क्षेत्रमा करिब दुई सातादेखि खानेपानी नआए पछि मंगलबार खानेपानी कार्यालयमा गएका उपभोक्ता तथा सामाजिक अगुवा र समितिका पदाधिकारी...

बागलुङमा स्कुटर दुर्घटना हुँदा २ जना घाईते

बागलुङ, १७ असार । बागलुङ नगरपालिका–१ गणेश घुम्तीमा आज विहान ध १ प ३४१९ नम्बरको स्कुटर दुर्घटना हुँदा २ जना घाईते भएका छन् । आज एकादशिको...

प्रतिनिधिसभा सदस्य छन्त्यालको निधन

बागलुङ, १७ असार । प्रतिनिधिसभा सदस्य एंव संविधानसभा सदस्य ज्ञानकुमारी छन्त्यालको ६६ वर्षको उमेरमा निधन भएको छ । उनको उपचारका क्रममा शहिद गंगालाल ह्दयरोग केन्द्र काठमाडौंमा...

काठेखोला र बडिगाडमा थप ३ जना महिलालाई कोरोना संक्रमण पुष्टि

बागलुङ, १७ असार । बागलुङका थप ३ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा काठेखोला गाउँपालिकाका १ जना महिला...

तरकारीको विउ र फलफुलका विरुवा वितरण

बागलुङ, १६ असार । बागलुङ नगरपालिका–२ को सहयोगमा आदर्श टोल विकास संस्थाले मंगलबार तरकारीको विउ तथा फलफुलका विरुवा वितरण गरेको छ । बानपा–२ वडा कार्यालयले वडाभित्र...

भर्खरै

धेरै पढिएका समाचार