कोरोनाबाट मृत्यु भएका निसीखोलाका युवालाई सलामी सहित दासंस्कार
बागलुङ, २२ असार ।
क्वारेन्टाइनमा मृत्यु भएका निसीखोला गाउँपालिका–२ का २९ बर्षिय युवाको शब ढोरपाटन नगरपालिका–४ स्थित लुकुरवन खोला नजिकै अन्त्येष्टि गरिएको छ ।
आईतबार विहान...
क्वारेन्टाइनमा मृत्यु भएका निसीखोलाका युवाको कोरोना रिपोर्ट पोजेटिभ
बागलुङ, २१ असार ।
बागलुङको ढोरपाटन नगरपालिका स्थित क्वारेन्टाइनमा आज विहान मृत्यु भएका निसीखोला गाउँपालिकाका युवाको कोरोना भाइरस परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ ।
पोखरा स्वास्थ्य...
ढोरपाटन नगरपालिकाको क्वारेनटाईनमा २९ वर्षीय युवाको मृत्यु
बागलुङ २१, जेठ ।
जिल्लाको निसीखोला गाउँपालिकाका एक युवाको क्वारेनटाईनमा नै मृत्यु भएको छ ।
ढोरपाटन नगरपालिका—४ खुङ्गास्थीत छोरेगाउँ माविको क्वारेनटाईनमा रहेका निसीखोला गाउँपालिका—२ का २९...
बागलुङका दुई सहकारी एकिकरण हुने
सिर्जना कार्की
बागलुङ, २० असार । बागलुङका दुई सहकारी एकिकरण हुने भएका छन् । अन्तराष्ट्रिय सरकारी दिवसको अवसर पारेर एकता सहकारी संस्था लि. र कार्यक्षेत्रमा...
बागलुङमा थप २ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या २ सय नाघ्यो
बागलुङ २०, असार ।
बागलुङमा आज २ जनामा कोरोना संक्रमित पुष्टि भएको छ ।
बागलुङ जिल्ला बरेङ गाउँपालिका का ४२ वर्षिय एक पुरुष, बडिगाड गाउँपालिका की...
बागलुङमा १ जना सहित गण्डकी प्रदेशमा थप ३२ जनामा कोरोना संक्रमण
बागलुङ, १९ असार ।
गण्डकी प्रदेशमा शुक्रबार बिहान थप ३२ जनामा कोरोना भाइरस (कोभिड-१९) पोजिटिभ देखिएको छ ।
भरतपुर अस्पताल चितवन र प्रदेश क्षयरोग केन्द्र पोखरामा...
गल्कोट नगरपालिकाको बजेट ६२ करोड, कोरोना कोषमा १ करोड
बागलुङ, १८ असार ।
बागलुङको गल्कोट नगरपालिकाले आगामि आर्थिक वर्ष २०७७/०७८ को लागि ६२ करोड ४६ लाख बढिको बजेट ल्याएको छ ।
नगरपालिकाको सातौ नगरसभाको बिहीबार...
सिवाइसी साकोसद्धारा क्युआर कोड सेवा सुरु
सुवास आचार्य
बागलुङ, १८ असार ।
गण्डकी प्रदशेमा सहकारीको फरक पहिचान वनाउन सफल बागलुङको सिवाईसी वचत तथा ऋण सहकारी संस्थाले आर्थिक कारोबारका लागि डिजिटल प्रणाली शुरु...
रामरेखामा घरको छतबाट खसेर ७ बर्षे बालक गम्भिर घाईते
बागलुङ, १८ असार ।
बागलुङ नगरपालिका–१ रामरेखामा घर भाडामा बस्दै आएका ७ वर्षे बालक घरको तिन तला माथिबाट खसेर गम्भिर घाईते भएका छन् ।
बागलुङ नगरपालिका–१०...
बरेङका ६ जनाले जिते कोरोना, बागलुङमा निको हुनेको संख्या ९८ पुग्यो
बागलुङ, १८ असार ।
बागलुङमा थप ६ जनाले कोरोनालाई जितेका छन् । यससँगै बागलुङमा कोरोनालाई जितेर घर फर्किनेको संखया ९८ पुगेको छ ।
असार १० र...


















