बागलुङ २०, असार ।
बागलुङमा आज २ जनामा कोरोना संक्रमित पुष्टि भएको छ ।

बागलुङ जिल्ला बरेङ गाउँपालिका का ४२ वर्षिय एक पुरुष, बडिगाड गाउँपालिका की ७२ वर्षिय एक महिला र ढोरपाटन नगरपालिका का २२ वर्षिय एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय ले जानकारी दिएको छ ।

यससँगै बागलुङमा संक्रमितको संख्या २०२ पुगेको छ भने ९८ जना निको भएर फर्की सकेका छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here