तित्याङ्ग माविमा विव्यास गठन
बागलुङ, २७ मसिंर
बागलुङको तित्याङ स्थित तित्याङ माविमा आज अभिभावक भेला सम्पन्न भएको छ ।
भेला मनबहादुर थापाको अध्यक्षता विद्यालय व्यवस्थापन समिति गठन गरेका छ ।...
बागलुङ गोल्ड कप फुटबल हुने
बागलुङ, २६ मंसिर
धौलागिरी अञ्चल सदरमुकाम बागलुङ बजारमा आगामी माघमा बागलुङ गोल्ड कप फुटबल प्रतियोगिता–२०७३ हुने भएको छ ।
माघे संक्रान्ति पर्वका अवसरमा आगामी माघ १...
जिविसमा ७२ लाख सामाजिक सुरक्षा भत्ता फिर्ता
नवीन शिशिर
बागलुङ, २५ मंसिर
जिल्ला विकास समिति बागलुङमा चालु आर्थिक वर्षको पहिलो किस्ता अन्तर्गत निकासा भएका सामाजिक सुरक्षा भत्ताको कुल रकम मध्ये ७२ लाख बढी...
अन्नपूर्ण सहकारीको आठौ वार्षिक साधारण सभा
बागलुङ, २५ मंसिर
अन्नपूर्ण बहुउद्देश्यीय सहकारी संस्था बागलुङको आठौँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ ।
साधारणसभाको उदघाटन पछि बोल्दै समाजसेवी कर्णबहादुर हमालले सहकारी संस्थाहरुले उत्पादन...
देउसी भैलोको रकम मन्दिर निर्माणमा खर्च गरिने
बागलुङ, २५ मंसिर
बागलुङको राङखानी स्थित समाज सुधार बालक्लवले देउसी भैलो मार्फत संकलन गरेको रकम मन्दिर निर्माणमा खर्च गर्ने भएको छ ।
देउसीभैलो मार्फत संकलन भएको...
अदुवाबाट चक्लेट बनाउने तालिम
बागलुङ, २१ मंसिर
अदुवाबाट मिठाई बनाउने सिप प्रदान गरी स्थानीयको अर्थोपार्जनमा सहयोग पु¥याउने उद्देश्यले बागलुङको विहँुँमा अदुवाबाट चक्लेट बनाउने (जिन्जर क्यान्डी) तालिम सुरु गरिएको छ...
हरिकमल प्राविमा अभिभावक भेला
बागलुङ, २१ मंसिर
बागलुङको भीमापोखरा–३ सलाम स्थित हरिकमल प्राविमा मंगलबार अभिभावक भेला सम्पन्न भएको छ ।
भेलाले जगन्नाथ सापकोटाको अध्यक्षतामा विद्यालय व्यवस्थापन समिति गठन गरेको छ...
वृहत कृषि प्रदर्शनी सकियो
बागलुङ, १९ मंसिर
पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर बागलुङको भीमापोखरामा संचालित वृहत कृषि मेला प्रदर्शनी एवं निःशुल्क पशु स्वास्थ्य तथा बाँझोपन निवारण शिविर शनिबार...
कालीगण्डकी प्रसारण करिडोर आयोजनाअन्तर्गत सवस्टेसन निर्माण सुरु
म्याग्दी, १९ मंसिर
म्याग्दीको दानामा २२० केभी क्षमताको विद्युत् सवस्टेसन निर्माण कार्य सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणले कालीगण्डकी प्रसारण करिडोर आयोजनाअन्तर्गत दानामा सवस्टेसन...
सहकारी संचालक र व्यवस्थापनकलाई तालिम सकियो
बागलुङ, १९ मंसिर
बागलुङको भीमापोखरामा संचालित सहकारी संचालक र व्यवस्थापकलाई तीन दिने पुर्नताजगी तालिम शनिबार सम्पन्न भएको छ ।
‘इमान्दारिता र पारदर्शीता, सहकारीको अपरिहार्यता’ भन्ने नाराका...


















