जलविद्युत् आयोजना निर्माणः ठूला ठप्प, साना तीव्रगतिमा
बेनी (म्याग्दी), १८ मङ्सिर
म्याग्दी जिल्लामा निर्माणाधीन ठूला जलविद्युत् आयोजनाको निर्माणकार्य ठप्प रहेको अवस्थामा साना आयोजनाको निर्माणकार्य भने तीव्र रूपमा अगाडि बढेको छ ।
विद्युत् प्राधिकरणको...
भीमापोखरामा वृहत कृषि मेला प्रदर्शनी सुरु
बागलुङ, १७ मंसिर
सिम्रिक कृषि तथा पशु व्यवसायिक सहकारी संस्था लि. बागलुङको व्यवस्थापनमा शुक्रबारदेखि बागलुङको भीमापोखरामा वृहत कृषि मेला प्रदर्शनी एवं निःशुल्क पशु स्वास्थ्य तथा...
राहत रकम हस्तान्तरण
बागलुङ, १७ मंसिर
बागलुङ जिल्लाको भीमापोखरा–७ को एक परिवारलाई दुई सहकारीले राहत रकम हस्तान्तरण गरेका छन ।
भीमापोखरा–७ का बलबहादुर थापाको निधन भएको ९औ दिनको पुन्थ...
सिवाईजीद्वारा विद्यालयको भवन मर्मत
म्याग्दी, १७ मंसिर
‘समृद्ध समाजको पहिचान, हाम्रो अभियान’ भन्ने मुल नारा सहित म्याग्दीको पिप्ले–३ राखुमा गठित सकारात्मक सोच भएका युवाहरूको क्रियटिप युवा ग्रुप (सिवाईजी) पिप्लेले...
एमाले गाउँ कमिटी लेखानी र तंग्रामको भेला
बागलुङ, १७ मंसिर
नेकपा एमाले गाउँ कमिटी लेखानीको तेस्रो गाउँ अधिवेशन आज सम्पन्न भएको छ । अधिवेशनको उदघाटन समारोहमा बोल्नै नेकपा एमाले केन्द्रीय उर्जा विभाग...
भीमापोखरामा सहकारी संचालक र व्यवस्थापनकलाई तालिम
बागलुङ, १६ मंसिर
सहकारी संचालक र व्यवस्थापकलाई आजदेखि बागलुङको भीमापोखरामा पुर्नताजगी तालिम सुरु भएको छ ।
‘इमान्दारिता र पारदर्शीता, सहकारीको अपरिहार्यता’ भन्ने नाराका साथ डिभिजन सहकारी...
भीमापोखरामा वृहत कृषि मेला प्रदर्शन हुँदै
अर्जुन कार्की
बागलुङ, १६ मंसिर
सिम्रिक कृषि तथा पशु व्यवसायिक सहकारी संस्था लि. बागलुङको व्यवस्थापनमा यहि मंसिर १७ र १८ गते बागलुङ जिल्लाको भीमापोखरामा वृहत कृषि...
धौलागिरी अञ्चलमा ३ सय २५ जना एचआइभी संक्रमीत
बागलुङ, १५ मंसिर
एचआइभी एड्सबाट धौलागिरी अञ्चलमा ३ सय २५ जना संक्रमित रहेको पाइएको छ ।
धौलागिरी अञ्चल अस्पताल बागलुङको प्रि.ए.आर.टी. रजिष्टरमा दर्ता भएका संक्रमितहरुको संख्यामा...
एक दशकमा ५० सहकारी खारेज (नामावली सहित)
बागलुङ, १४ मंसिर
करिव एक दशककोे अवधिमा धौलागिरी अञ्चलका ५० सहकारी संस्था खारेज भएका छन ।
डिभिजन सहकारी कार्यालय बागलुङको पछिल्लो तथ्याङ्कअनुसार बागलुङमा ५० सहकारी खारेजीमा...
बागलुङमा भुकम्पको धक्का महशुस, सुति रहेका सवै सडकमा निसके
बागलुङ, १३ मंसिर
बागलुङ बजारमा सोमबार विहान भूकम्पको धक्का महशुस भएको छ । विहान ५ वजेर २२ मिनेट जाँदा ५.२ रेकटर स्केलको भूकम्पको धक्का महशुस...















