तित्याङ्ग माविमा विव्यास गठन

बागलुङ, २७ मसिंर
बागलुङको तित्याङ स्थित तित्याङ माविमा आज अभिभावक भेला सम्पन्न भएको छ ।
भेला मनबहादुर थापाको अध्यक्षता विद्यालय व्यवस्थापन समिति गठन गरेका छ । समितिको सदस्यहरुमा महिला सदस्यको तर्फबाट तारा थापा, कुुस्तकुमारी बोहरा, हस्तबहादुर किसान, वडा प्रतिनिधि तिलकबहादुर थापा, संस्थापक ढोलेन्द्र थापा, चन्द्रदाता धनकुमारी थापा र सदस्य सचिवमा प्रधानध्यापक कुमारप्रसाद उपाध्यय रहनुभएको छ ।
भेलाले गणेश थापा मगर संयोजक रहेको सल्लाहकार समिति गठन गरेको । समितिको सदस्यमा राजु थापा क्षत्री, भिमबहादुर खत्री, देवबहादुर खत्री, देवबहादुर खत्री, दिलकुमारी थपा रहनुभएको छ । भेलामा तित्याङ स्रोतकेन्द्रका स्रोतव्यक्ति उमनाथ अधिकारीले सहजिकरण गर्नुभएको थियो ।