पुर्नस्थापना केन्द्रमा गीता वितरण
बागलुङ, १६ पौष - अन्तराष्ट्रिय कृष्ण भावनामृत संघ (इस्कोन, नेपाल) बागलुङ शाखाले बागलुङ नगरपालिका–१० कुँडुलेस्थित पुर्नस्थापना केन्द्रमा श्रीमद् भागवत गीता यथारुप ग्रन्थ वितरण गरेको...
विनामारेमा अपाङ्गता परिचयपत्र वितरण
बागलुङ, १५ पुस
जिल्लाको विनामारे गाविसमा बिहीबार अपाङ्गता भएका व्यक्तिहरुलाई परिचय पत्र वितरण गरिएको छ ।
विनामारे गाविसको कार्यालय र विनामारे गाउँ अपाङ्ग सञ्जालको आयोजना, महिला...
फुटबलको उपाधि अमृतलाई
बागलुङ, १५ साउन
बागलुङ स्पोर्ट क्लबले आयोजना गरेको अन्तर विद्यालय स्तरिय रनिङ ट्रफि फुटबल प्रतियोगिताको उपाधि अमृत आदर्श उच्च माध्यमिक विद्यालयले जितको छ ।
निकै प्रतिस्पर्धात्मक...
रोटी खाँदा एकै परिवारका पाँच बिरामी
गुल्मी, १४ पुस
गुल्मीको मुसिकोट गाविसमा रोटी खादाँ एकै परिवारका ५ जना बिरामी परेका छन् ।
आटाको रोटी र अचार खादाँ मुसिकोट २ का रामबहादुर परियारका...
एमाले बागलुङको अधिवेशनमा भीमापोखराका ५ जना विजयी
बागलुङ, १२ पुस
नेकपा एमाले बागलुङको आठौं जिल्ला अधिवेशनमा भीमापोखरा गाविसका ५ जना विजयी भएका छन् ।
जिल्ला अधिवेशनमा यस पटक भीमापोखराबाट निर्वाचनमा उठेका ५ जनाले...
एमाले बागलुङको अध्यक्षमा २३५ मतअन्तरले सापकोटा विजयी
बागलुङ, १३ पुस
नेकपा एमाले बागलुङको अध्यक्षमा प्रदेश कमिटिका सदस्य इन्द्रलाल सापकोटा विजयी भएका छन् । शनिवारदेखी बागलुङ सदरमुकाममा शुरु भएको आठौ जिल्ला अधिवेशनबाट बर्तमान...
एमाले बागलुङको अध्यक्षमा सापकोटा विजयी
बागलुङ, १३ पुस
नेकपा एमाले बागलुङको अध्यक्षमा प्रदेश कमिटिका सदस्य इन्द्रलाल सापकोटा विजयी भएका छन् ।
शनिवारदेखी बागलुङ सदरमुकाममा शुरु भएको आठौ जिल्ला अधिवेशनबाट सापकोटा विजयी...
एमाले बागलुङको चुनावको मतदान सकियो
बागलुङ, १२ पुस
नेकपा एमाले बागलुङको शनिवारदेखी बागलुङ सदरमुकाममा शुरु भएको आठौ जिल्ला अधिवेशनको चौथो दिन मतदान भएको छ ।
आज दिउँसो २ बजेदेखि सुरु भएको...
एमाले बागलुङको अधिवेशनको बन्द सत्र शुरु
बागलुङ, १० पुस
नेकपा एमाले बागलुङको शनिवारदेखी बागलुङ सदरमुकाममा शुरु भएको आठौ जिल्ला अधिवेशनको दोस्रो दिन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । तर प्रशिक्षण पछि...
रेडक्रस सोसाइटी कालिका उपशाखाको अध्यक्षमा श्रेष्ठ
बिक्रम सुनार
बागलुङ, १० पुस
नेपाल रेडक्रस सोसाइटी कालिका उपशाखा बागलुङको पाँचौ अधिवेसनले प्रविण शंकर श्रेष्ठलाई अध्यक्षमा चयन गरेको छ ।
उपशाखाको आज सम्पन्न अधिवेसनले श्रेष्ठको अध्यक्षमा...


















