एमाले बागलुङको अध्यक्षमा सापकोटा विजयी

बागलुङ, १३ पुस
नेकपा एमाले बागलुङको अध्यक्षमा प्रदेश कमिटिका सदस्य इन्द्रलाल सापकोटा विजयी भएका छन् ।
शनिवारदेखी बागलुङ सदरमुकाममा शुरु भएको आठौ जिल्ला अधिवेशनबाट सापकोटा विजयी भएका हुन । यस्तै उपाध्यक्षमा कृष्ण पाठक, सचिवमा लाल बहादुर थापा र सहसचिवमा विष्णु भुषाल विजयी भएको छन् ।
अन्तिम मतपरिणाम घोषणा हुँदैछ ।