पर्यटकीय गाउँ भकुण्डेका होम–स्टे व्यवस्थित बन्दै

अर्जुन कार्की बागलुङ, १६ असार बागलुङ नगरपालिका–१० भकुण्डेमा संचालित होमस्टे पर्यटकको रोजाईमा पर्न थालेका छन् । २०६८ सालमा भकुण्डेका ९ घरधुरीले स्थापना गरेको होमस्टेलाई २०७३ चैत्रमा...

छुपुमा छुपु धानैमा रोपौं, बागलुङमा मनाइयो असार पन्ध्र

बागलुङ, १५ असार १४औं धान दिवश बागलुङमा पनि मनाइएको छ । जिल्ला कृषि विकास कार्यालय र मिर्मिरे कृषि सहकारी संस्थाको आयोजनामा बानपा ३ स्थित पावरहाउस...

म्याग्दीमा श्रीमतीद्वारा श्रीमानको हत्या

म्याग्दी, १५ असार म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थानको जुग्जामा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छिन् । घरायसी बिवादमा भनाभन हुँदा जुग्जाकी तारादेवी घर्तिले बेल्चा प्रहार...

बागलुङ दुध उत्पादनमा आत्मनिर्भर बन्दै

बापगलु, १५ असार केही समय अघिसम्म ठुलो मात्रामा बाहिरी जिल्लाबाट दुध आयात गर्न बाध्य बागलुङ जिल्ला अहिले दुध उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ । जिल्ला सदरमुकाम...

मन्दिर पुनःनिमार्णमा को–को ले कति सहयोग गरे त ? (नामको लिस्ट सहित)

हरि रिजाल बागलुङ, असार–१४ बागलुङ नगरपालिका वडा नं. १३ काभ्रेडाँडाका स्थानियले सामाजिक सञ्जाल फेसबुक मार्फत समूह गठन गरि मन्दिर पुनःनिमार्णमा जुटेका छन् । जन्म भुमि छोडी स्वदेश...

‘स्मार्ट ड्राईभिङ लाईसेन्स’ वितरण कार्य

बागलुङ, १४ असार यातायात व्यवस्था कार्यालय धौलागिरि बागलुङले ‘स्मार्ट ड्राईभिङ लाईसेन्स’ वितरण कार्य सुरु गरेको छ । कार्यालयले पहिलो चरणमा २० जनालाई सवारी चालक अनुमती पत्र...

कार्यालयद्वारा माध्यमिक शिक्षा परिक्षामा उत्र्रिणलाई बधाई

बागलुङ, १४ असार बागलुङको काठेखोला गाउँपालिका वडा नम्बर– ७ रेश स्थित रेशनुनथला माविबाट गतवर्षको माध्यमिक शिक्षा परिक्षामा उत्र्रिण विद्यार्थीलाई सम्मान गरिएको छ । वडा कार्यालय रेशको...

चट्यान लागेर एक युवाको मृत्यु

बागलुङ, १३ असार बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–६ बिहुँमा चट्यान लागेर एक युवाको मृत्यु भएको छ । घरमा बसेको अवस्थामा अकस्मात सोमबार साँझ परेको चट्यान लागेर साविकको...

सामाजिक सञ्जाल मार्फत परोपकारी कार्यमा आर्थिक रकम संकलन

हरि रिजाल बागलुङ, असार–१२ बागलुङ नगरपालिका वडा नं. १३ काभ्रेडाँडाका स्थानियले सामाजिक सञ्जाल (फेसबुक) मार्फत सामाजिक परोपकारी कार्यको लाई आर्थिक रकम संकलन अभियान सुरु गरेका छन्...

एमाले जिल्ला कमिटि बागलुङको दोश्रो बैठक

बागलुङ, ११ असार नेकपा एमाले जिल्ला कमिटि बागलुङको दोश्रो पूर्ण बैठक बडिगाड गाउँपालिकाको खर्वाङ बजारमा सम्पन्न भएको छ । स्थानीय तहको निर्वाचनपछि पहिलो पटक बसेको वैठकमा...

भर्खरै

धेरै पढिएका समाचार