गलकोट प्रबेश द्धारको लागत निकाल्ने कार्य सुरु

बागलुङ, ११ असार गलकोट नगरपालिका र काठेखोला गाउपालिकाको सिमानामा गलकोट गेट’ अर्थात गलकोट प्रबेशद्वार निर्माण गरिने भएको छ । गलकोट समाज जापानको आर्थिक सहयोग र...

रिघाका ७ घर र एक बिद्यालय पहिरोको उच्च जोखिममा

बागलुङ, ११ असार गलकोट नगरपालिका वाड नम्बर ११ रिघामा ७ घर र एक बिद्यालय पहिरोको उच्च जोखिममा परेका छन । निरन्तर रुपमा बर्षा हुन थालेपछि...

तमानखोलामा जिएसएम मोवाइल सेवा सञ्चालन

थम्मन थापा सन्देश बागलुङ, ११ असार नेपाल टेलिकमले बागलुङको तमानखोलामा नयाँ विटिएस स्थापना गरी जिएसएम मोवाइल सेवा सञ्चालनमा ल्याएको छ। टावर सञ्चालनमा आएपछि तमानखोला गाउँपालिकाको वडा...

म्याग्दीका प्राकृतिक तातोपानीका मुहान अलपत्र

म्याग्दी, ११ असार म्याग्दीको बेनी नगरपालिकासहित विभिन्न गाउँपालिकामा रहेका मूलबाट नै तातोपानी आउने मुहानको संरक्षण हुन नसक्दा अलपत्र अवस्थामा रहेका छन् । प्राकृतिक चिकित्सालयको नामले परिचित...

पौडी खेल्दा नदीमा वेपत्ता

म्याग्दी १० असार बेनी नगरपालीका ९ गलेश्वर स्थित रघुगंगा नदीमा शनिबार पौडी खेल्ने क्रममा एक युवा वेपत्ता भएका छन् । पर्वतको जलजला गाउँपालीका ८ नाग्लीवाङका अन्दाजी...

उपभोक्ता समितिलाई लेखा व्यवस्थापन तालिम

बागलुङ, १० असार बागलुङका विभिन्न गाविसमा संचालित खानेपानी तथा सरसफाई उपभोक्ता समितिका पदाधिकारीको लागि बागलुङमा संचालित दुई दिने लेखा व्यवस्थापन तालिम सम्पन्न भएको छ । जिल्ला...

प्रन्धौँ बेल्ट टेष्ट तथा दोस्रो व्ल्याक बेल्ट वितरण

अमित कंडेल बागलुङ, १० असार बागलुङको काठेखोला गाउपालिका ५ विहुँ पोखारामा प्रन्धौँ बेल्ट टेष्ट तथा दोस्रो व्ल्याक बेल्ट वितरण गरिएको छ । विहुँकोट कराते डोजोको आयोजनामा...

सहिखोलामा रहेको स्वास्थ्य चौकीमा औषधिको अभाव

बागलुङ, ९ असार बागलुङको पश्चिम ढोरपाटन नगरपालिका वडा नं. ५ सहिखोलामा रहेको स्वास्थ्य चौकीमा औषधिको अभाव भएको छ । नेपाल सरकारबाट देशैभरीका स्वास्थ्य चौकीहरुमा ३७ प्रकारका...

गल्कोटमा सामाजिक सुरक्षा भत्ता बैंकबाट

बागलुङ, ८ असार गलकोटमा सामाजिक सुरक्षा भत्ता अब बैंकबाट लिन सकिने भएको छ । चालु आर्थिक बर्ष २०७३ र ७४ देखि बैंकिङ्ग प्रणाली मार्फत सुरक्षा भत्ता...

सडक बनेको १३ वर्ष पछि स्तरोन्नती गरिदै

बागलुङ, ८ असार बागलुङ जिल्ला स्थित साविकको मल्म–पाण्डवखानी सडक निर्माण भएको १३ वर्ष पछि स्तरोन्नतीको काम सुरु भएको छ । डिभिजन सडक कार्यालय बागलुङको ३३ लाख...

भर्खरै

धेरै पढिएका समाचार