मन्दिर पुनःनिमार्णमा को–को ले कति सहयोग गरे त ? (नामको लिस्ट सहित)

हरि रिजाल
बागलुङ, असार–१४
बागलुङ नगरपालिका वडा नं. १३ काभ्रेडाँडाका स्थानियले सामाजिक सञ्जाल फेसबुक मार्फत समूह गठन गरि मन्दिर पुनःनिमार्णमा जुटेका छन् ।
जन्म भुमि छोडी स्वदेश तथा बिदेशमा रहेका स्थानियको चेतना जगाउने र सामाजिक बिकाश निर्माणमा टेवा पुर्याउने उद्देश्यले सामाजिक सञ्जाल फेसबुक मार्फत आर्थिक रकम संकलन अभियान सुरु गरेका हुन । काभ्रेडाँडाको आस्थाको धरोहर मानिने श्री सिद्धि बिनायक गणेश मन्दिर जीर्ण अबस्थामा पुगेको हुनाले यसको पुनःनिमार्ण तथा संरक्षण लागि अभियान सुरु गरेको अभियान्ता दिनेश रिजालले जानकारी गराउनुभयो ।
हाल सम्म मन्दिर पुनःनिमार्णको लागि १०० जना बाट बोल रकम संकलन हुँदा ३ लाख ३९ हजार ६ सय १६ रुपैँया, ७६ हजार ९ सय २३ जापानी येन, १ सय ३१ साउदी रियल र २१ अमेरीकी डलर संकलन भएको बताइएको छ ।
अभियान्ता रिजाल भन्नु हुन्छ –“मन्दिर पुनःनिर्माण अभियान उत्साह पुर्बक जारी भइरहेको छ । यो अभियान अझै जारी छ । सहयोगी मनहरु बढ्दो क्रममा हुनुहुन्छ । हाल सम्म १०० जना व्यतिmले सहयोग गर्ने प्रतिबद्धता देखाउनु भएको छ । यो क्रम अझै बढ्ने देखिन्छ । अब हामी यो अभियानलाई अगाडी बढाउनुका साथै उहाँहरुले बोल्नु भएको रकम उठाउने क्रममा पनि जुटेका छौँ । रकम उठाउन सहज होस भनी हामीले बैँक खाता उपलब्ध गराएका छौँ । उहाँहरुले सिधै ग्लोबल आईएमई बैँकको खाता नं. ६७०७०१००००२०१ जम्मा गर्न सक्नुहुने छ र यो सेवा असहज लाग्नेले सिधै दिनेश रिजालको नाममा आईएमई गर्न पनि सक्नुहुने छ ।”
अभियानले नरप्रसाद रिजालको अध्यक्षतामा ११ सदस्यीय मन्दिर ब्यबस्थापन कार्य समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा भोलानाथ रिजाल, कोषाध्यक्षमा लिलाधर रिजाल, सचिवमा सागर रिजाल, र सह–सचिवमा सुरज रिजाल रहनुभएको छ । त्यस्तै सदस्यहरुमा इन्द्रराज रिजाल (राजेश), मनिरत्न रिजाल, डिलकुमारी रिजाल, रिता रिजाल, सिता लामिछाने र कुन्ति रिजाल रहनुभएको बताइएको छ ।
अध्यक्ष रिजाल भन्नु हुन्छ –“बैँक खातामा पैसा जम्मा हुन साथ हामी चाँडैनै काम सुरु गर्ने छौँ र समयमै निर्माण पुरा गर्ने छौँ । जीर्ण अवस्थामा रहेको मन्दिर तथा सत्तल पुुनःनिर्माण, रङरोगन र तारबार गर्दा करिब छ लाख रुपैँया सम्म खर्च हुने देखिएको छ । हामीलाई अझ सम्म बोलिएको रकम संकलन भए पनि अझै पनि अपुग हुन्छ ।” अध्यक्ष रिजालले पुनःनिर्माको लागि रकम अपुग भैहाल्यो भने पनि श्रम दान गरेर भएपनि निर्माण पुरा गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नु भयो ।”

मन्दिर पुनःनिमार्णको लागि को–को ले कति रकम सहयोग गर्ने भए त ?
–मन्दिर पुनःनिमार्णको लागि अन्तिम १०० जनाको बोल रकम यस प्रकार छ ।

१. सुभाष रिजालबाट रु १८०००।–
२. जगत रिजाल सहित आठभाइहरु बाट बाड्गङा नगरपालिका–१०, कपिलवस्तु बाट (स्व.बाबा टेकनारायण रिजालको सम्झनामा) रु १७०००।–
३. राजेश रिजाल बाट रु १५१५१।–
४. सुबर्ण प्रसाद उपाध्याय हाल गठ्ठाघर भक्तपुर बाट रु १११११।–
५. प्रकाश रिजाल हाल साउदी अरब बाट स्व. हजुरबुबा अगन्धर रिजाल को सम्झनामा रु १०१५१।–
६. झपेन्द्र रिजाल (गैंडाकोट निबासी) बाट स्व.बाबा चन्द्रमणी पाध्या को स्मृति मा रु १०१०१।–
७. दिपेन्द्र रिजाल हाल जापान बाट बुबा लिलाधर रिजालको नाममा रु १०००१।–
८. शेषकान्त रिजाल हाल जापान बाट रु १००००।–
९. टिकाराम रिजाल (बिमल) हाल जापान बाट बाबा नरप्रसाद रिजालको
नाममा रु १००००।–
१०. गीता शर्मा (बुटवल उप–नगरपालिका सिम्लार, हाल कुबेत) बाट रु १००००।–
११ .हेमन्त भट्ट (स्व.बाबा खगेश्वर र आमा मनरुपा भट्ट को नाममा रु १००००।–
१२. सरस्वती रिजाल (हाल,भारत बाट) रु ८०००।–
१३. गणेश रिजालबाट रु ८०००।–
१४. महेन्द्र रिजालबाट स्व. हजुरबुबा बालकृष्ण जैसी रिजालको सम्झनामा रु ७०००।–
१५. टुकनाथ रिजाल (हाल गैंडाकोट) बाट रु ५५६५।–
१६. श्याम प्रसाद रिजाल बाट रु ५५५५।–
१७. रुद्र प्रसाद उपाध्यय (गट्ठाघर भक्तपुर) बाट रु ५५५५।–
१८. पुष्पराज आचार्य (हाल अस्टे्रलिया) बाट रु ५५५५।–
१९. माधब रिजाल (हाल कतार) बाट रु ५५५५।–
२०. सागर रिजाल बाट रु ५५५५।–
२१. कलाधर रिजाल (हाल साउदी) बाट रु ५०११।–
२२. हेमराज पुरुष (सापकोटा) (हाल मलेसिया) बाट रु ५००५।–
२३. कृष्ण रिजाल हाल दुबई बाट स्व. हजुरबुबा रबिलाल रिजाल को सम्झनामा रु ५०००।–
२४. बिष्णु रिजाल, थाराघर (हाल दुबई बाट) रु ५०००।–
२५. मेघनाथ पाध्या रिजाल बाट रु ५०००।–
२६. पिताम्बर पौडेल (बागलुङ नगरपालिका–१३, हाल जापान बाट) बाबा चक्रपाणी पाध्याको नाममा रु ५०००।–
२७. बुद्धि प्रसाद रिजाल (हाल जापान बाट) स्व. बाबा शशिधर रिजालको स्मृतिमा रु ५०००।–
२८. पदमपाणी र पार्बती रिजाल बाट रु ४१११।–
२९. लिलाबहादुर पाण्डे, दोलखा (हाल जापान बाट) ५००० जापानी येन
३०. बिबश चापागाइ, बा.न.पा १२ (हाल जापान बाट) ५००० जापानी येन
३१. बिराज श्रेष्ठ (हाल जापान बाट) ५००० जापानी येन
३२. राजु लामिछाने (बेल्डिया बाट) रु ३१५१।–
३३. हरि प्रसाद कंडेल (जापान बाट) ३३३३ जापानी येन
३४. बिक्रम रिजालबाट (स्व.आमा जमुना रिजालको सम्झनामा) रु ३०००।–
३५. मेघराज कटुवाल (काठमाडौबाट) रु ३०००।–
३६. राजेन्द्र लामिछाने माडी नगरपालिका चितवन (हाल जापान बाट) रु ३०००।–
३७. अनन्तराज रिजाल (हाल बछौली चितवन बाट) रु ३०००।–
३८. खगेन्द्र भट्ट, कंचनपुर (हाल जापान बाट) ३१०० जापानी येन
३९. साजना अधिकारी (हाल जापान बाट) ३००१ जापानी येन
४०. कनैयालाल चौधरी, दाङ (हाल जापान चिबाबाट) ३००० जापानी येन
४१. दिपेन्द्र छेत्री, घुन्टे–देउराली पर्बत (हाल जापानबाट) ३००० जापानी येन
४२. प्रदिप शर्मा (हाल जापानबाट) ३००० जापनी येन
४३. शर्मिला खत्री जैमुनी नगरपालिका–८ छिस्ती,(हाल जापान बाट) ३००० जापानी येन
४४. रुद्र प्रसाद रिजाल (तल्ले बरौटा बाट) रु २५०५।–
४५. नारायण रिजाल (हाल गैंडाकोट छोरी कल्पना, छोरा पुरुसत्तम र जीवनको नाममा क्रमश रु १०००, १०००, ५००) गरी जम्मा रु २५००।–
४६. तुलसीराम रिजाल, बाँस्कोट (हाल स्पेन बाट) रु २५००।–
४७. टुकनाथ पाठकबाट रु २००५।–
४८. लक्ष्मी पौडेल (हाल गैंडाकोट बाट) रु २००५।–
४९. रुद्र रिजाल (हाल गैंडाकोट बाट) रु २००५।–
५०. बिष्णु रिजाल (हाल साउदी अरबबाट) स्व.बाबा तेजराज पाध्या को सम्झना मा रु २०००।–
५१. त्रीलोचन रिजाल बाट रु २०००।–
५२. इश्वर जङ्ग रायमाझी (रैनादेवी छहारा–४, पाल्पा बाट) २००५ जापानी येन
५३. बिष्णु बहादुर जिरेल, दोलखा (हाल जापान बाट) २००० जापनी येन
५४. लिलाधर रिजाल, गहते (हाल भारत बाट) रु २१००।–
५५. राजेश हरिजन, (ढाँडा बाट) रु २००५।–
५६. बिनोद रिजाल बाट स्व.आमा जमुना देवि रिजाल को सम्झनामा रु २०००।–
५७. गोबिन्द रिजाल, गहते (हाल पोखरा बाट) २१ डलर
५८. सुर्य रिजाल (हाल मलेसिया बाट) बाबा बालकृष्ण रिजालको नाममा रु २००५।–
५९. रामप्रसाद अधिकारी बाट रु २००१।–
६०. प्रकाश अधिकारी बाट (बाबा जयनारायण अधिकारीको नाममा) रु २०००।–
६१. योगेश ढकाल (हरिराम), (हाल मलेसिया बाट) रु २०००।–
६२. युबराज खरेल, (हाल जापान बाट) २००० जापानी येन
६३. सुबोध शर्मा, (हाल जापान बाट) २००० जापानी येन
६४. दिपक गुरुङ, (हाल जापान बाट) २००० जापानी येन
६५. रमेश भट्ट, कैलाली (हाल चिबा जापान बाट) २००० जापानी येन
६५. होम बहादुर रानाभाट, पोले म.न.पा–११, किस्ती (हाल जापान बाट) २००० जापानी येन
६७. नवीन कार्की (कमलामाइ नगरपालीका–९, सिन्धुली, हाल चिबा जापान बाट) २००१ जापानी येन
६८. वसन्त भुर्तेल बाट २०००जापानी येन
६९. हरि प्रसाद शर्मा, बागलुङ नगरपालिका–१३, मोतेगैरा (बाबा बालकृष्ण शर्माको नाममा) रु १५५५।–
७०. शालिकराम गौतम, काठमाडौबाट रु १५००।–
७१. मान बहादुर गुरुङ, मिर्लुङ–६, तनहुँ (हाल साउदी अरब बाट) रु १३५०।–
७२. जेकेन्द्र गुरुङ,मादी गाउँपालिका–१, किलाङ (हाल साउदी अरब बाट) रु १३५०।–
७३. मान बहादुर बिक, भकिम्ले म्याग्दी (हाल साउदी अरब बाट) ५१ साउदी रियल
७४. तारा नराल, लम्जुङ (हाल साउदी अरब बाट) ५० साउदी रियल
७५. अमर लम्साल (हाल भारत बाट) रु ११११।–
७६. गोपाल कंडेल (हाल जापान बाट) ११२१ जापानी येन
७७. डिल्ली प्रसाद रिजाल (हाल गैंडाकोट बाट) रु १०००।–
७८. दिपक सापकोटा (काठमाडौ बाट) रु १०००।–
७९. प्रकाश कार्की, (पोखरा बाट) रु १०००।–
८०. बिष्णु रिजाल (हाल गैंडाकोट बाट) स्व.बाबा टिकाराम रिजाल को सम्झनामा रु ११११।–
८१. हुमनाथ पराजुली (हाल जापान, चिबा बाट) १००० जापानी येन
८२. रमेश कुमार कार्की , टिनपाटन गाउँपालिका–११ (हाल जापान बाट) १००० जापानी येन
८३. माधब अधिकारी, पाल्पा (हाल जापान बाट) १००० जापानी येन
८४. धिरेन्द्र ऐर, डडेलधुरा (हाल काठमाडौबाट) रु १००५।–
८५. शेर बहादुर साउद, डडेलधुरा (हाल काठमाडौबाट) रु १०००।–
८६. चिन्तामणी रिजाल (हाल गैंडाकोट बाट) रु १०००।–
८७. बिष्णुहरि अधिकारी (सुन्दर बजार नगरपालिका–९, फेदी लम्जुङ, हाल चिबा जापान बाट) १००० जापानी येन
८८. गुरुदत्त पौडेल (हाल गैंडाकोट बाट) रु ५०५।–
८९. बिष्णु रिजाल (बागलुङ नगरपालिका–१३ घडेरी, हाल भारत बाट) रु २०००।–
९०. चिरन पाठक ( बागलुङ नगरपालिका–१२, हाल जापान बाट) ३००० जापानी येन
९१. दिल बहादुर थापा (काठेखोला गाउँपालिका, धिमी बागलुङ, हाल जापान बाट) २२११ जापानी येन
९२. बिसर्जन थापा (खाडादेवी गाउँपालिका–५, रामेछाप, हाल जापान बाट) २००० जापानी येन
९३. प्रेम पौडेल (जैमुनी नगरपालिका–१, टुनिबोट हाल टोकियो ) १००० जापानी येन
९४. ज्ञानलक्ष्मी श्रेष्ठ (भक्तपुर बाट) रु १०१५५।–
९५. प्रजानन्द स्मृति पुरस्कार संस्था, बागलुङ नगरपालिका–१३, काभ्रेडाँडा बाट रु १०१५५।–
९६. टिकाराम रिजाल (बागलुङ नगरपालिका–१३, चिसाखोला बाट) रु ३०००।–
९७. काशिराम अधिकारी, (बाड्गङ्गा नगरपालिका–१०, कपिलवस्तु बाट) (स्व.पिता उमानन्द अधिकारी को सम्झनामा) रु ५०५५।–
९८. कृष्ण प्रसाद रिजाल, (हाल गैंडाकोट–६ बाट) स्व.पिता देबि प्रसाद रिजाल को सम्झनामा रु २१०००।–
९९ .बिकाश बैध्य, भाटभटेनी काठमाडाँै, हाल जापान बाट १००० जापानी येन
१००. याम प्रसाद पौडेल (बागलुङ नगरपालिका– १४ अर्माह, हाल जापान बाट) ५००० जापानी येन