मास्क नलगाउने २८ जना प्रहरी कारवाहीमा
बागलुङ, २४ साउन ।
बागलुङ जिल्लाको गल्कोट नगरपालिकामा मास्क नलगाइ हिड्ने २८ जना प्रहरी कारवाहीमा परेका छन् । इलाका प्रहरी कार्यालय गल्कोट र जिल्ला प्रशासन...
अस्पतालको भवन निर्माणका लागि आएका थप १३ मजदुरलाई कोरोना पुष्टि
बागलुङ, २४ साउन ।
धौलागिरी अस्पताल बागलुङको भवन निर्माणका लागि आएका थप १३ जना मजदुरलाई कोरोना संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा शुक्रबार...
मोटरसाइकलको ठक्करबाट एक बृद्ध घाईते
बागलुङ, २३ साउन ।
बागलुङ नगरपालिका–६ लहरेपिपलमा मोटरसाइकले ठक्कर दिँदा एक बृद्ध घाईते भएका छन् ।
बानपा–७ कालिमाटीदेखि बागलुङ बजार आउँदै गरेको ध १ प ४४४८...
बागलुङ सूचना तथा संचार सहकारी सिवाईसीसँग एकीकरण हुने
बागलुङ, २३ साउन ।
बागलुङ सूचना तथा संचार सहकारी सस्था लि बागलुङको विहीवार सम्पन्न १४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।
साधारणसभाले प्रमुख प्रस्तावको रुपमा...
गण्डकी प्रदेशमा जोरबिजोर प्रणाली लागू नहुने
पोखरा, २२ साउन ।
कोरोनाको उच्च जोखिमलाई ध्यानमा राखी बिहीवारदेखि लागू भएको जोरबिजोर प्रणाली गण्डकी प्रदेशमा लागू नहुने भएको छ ।
सरकारले २०० जनाभन्दा बढी सक्रिय...
बागलुङको नेवार समुदायमा प्रचलित जोगी नाच (भिडियो)
बागलुङको नेवार समुदायमा प्रचलित तीन सय वर्ष पुरानो जोगी नाच ।
बागलुङका नेवार समुदायले जनैपूर्णिमादेखि कृष्ण जन्माष्टमीसम्म भदौरे नाचअन्तर्गतका विभिन्न नृत्य देखाउँछन् । त्यसै अवसरमा...
बागलुङमा सुनको भाउ एक लाख तीन हजार पाँच सय पुग्यो
बागलुङ, २२ साउन ।
अघिल्लो दिनको तुलनामा प्रतितोला ११ सय रुपैयाँले बढेर सुनको भाउँमा ऐतिहासिक रेकर्ड कायम भएको छ ।
बागलुङ सुनचाँदी व्यवसायी संघले बिहीबारका लागि...
भोलिदेखि देशभर सवारी साधनमा जोर विजोर प्रणाली लागू
काठमाडौं, २१ साउन ।
सरकारले भोलिदेखि देशभर निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली लागू गरेको छ ।
गृहमन्त्रालयले कोरोनाको जोखिम बढेको भन्दै काठमाडौँ उपत्यका...
बैंकहरुले समेट्न नसकेको वर्गलाई सहकारीले समेटनु सह्रानीय : सांसद पौडेल
राजेश आचार्य
बागलुङ, २१ साउन ।
प्रतिनिधि सभा सांसद देवेन्द्र पौडेलले सहकारी मार्फत आम नागरिकमा भईरहेको वित्तिय तथा गैह्रवित्तिय कार्यलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ ।
सिवाईसी बचत...
ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु
पर्वत, २१ साउन ।
पर्वतको मोदी गाउँपालिका वडा नं. ६ तिलाहार स्थित रातमाटामा ट्याक्टर दुर्घटना हुँदा सोहि ट्याक्टरका सहचालक एक युवाको घटनास्थलमै मृत्यु भएको छ...



















