
बागलुङको नेवार समुदायमा प्रचलित तीन सय वर्ष पुरानो जोगी नाच ।
बागलुङका नेवार समुदायले जनैपूर्णिमादेखि कृष्ण जन्माष्टमीसम्म भदौरे नाचअन्तर्गतका विभिन्न नृत्य देखाउँछन् । त्यसै अवसरमा बागलुङका शाक्यहरुले जोगी नाच देखाउँदै आएका छन् । यो भिडियोः २०७६ सालमा खिचिएको हो ।
भिडियो