बागलुङमा निषेधाज्ञा हट्यो, जोरविजोर लागु हुने

बागलुङ, १७ भदौ । बागलुङ नगरपालिकामा कोरोना संक्रमण समुदायस्तरमा फैलिएपछि भदौ २ गते राती १२ बजेदेखि लागु जारि गरिएको निषेधाज्ञा आज राती १२ बजेदेखि हट्ने...

चट्याङ लागेर दर्लिङमा एक जनाको मृत्यु

बागलुङ, १७ भदौ । बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । निरन्तर अविरल वर्षासंगै परेको चट्याङले लागेर मंगलबार साँझ दर्लिङका अशोक...

उत्तरी म्याग्दीका बाढीपहिरो पीडितलाई म्याग्दी समाज न्यूर्योकको साढे २ लाखभन्दा बढी सहयोग

म्याग्दी, १६ भदौ । उत्तरी म्याग्दीका बाढीपहिरो पीडितलाई म्याग्दी समाज न्यूर्योक अमेरिकाले २ लाख ५० हजारभन्दा बढी आर्थिक सहयोग गरेको छ । अन्नपूर्ण गाउँपालिका–३ दानाको फगाममा...

गुहेली सञ्चार सहकारीको स्थापना दिवसमा स्वास्थ्य सामाग्री वितरण

बागलुङ, १६ भदौ । गुहेली सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले १४ औं स्थापना दिवसको अवसरमा स्वास्थ्य सामाग्री सहयोग गरेको छ । सहकारीले मंगलबार स्थापना दिवसको अवसरमा...

सामाजिक सञ्जालमा स्वास्थ्यकर्मीलाई अपमान गरे कडा कारवाहि हुने

नवीन शिशिर विक बागलुङ, १६ भदौ । कोरोना महामारी नियन्त्रण तथा रोकथामको अग्रपंतीमा रहेर काम गर्ने कसैलाई पनि सामाजिक संजालमा अपमान गर्नेलाई कडा कारवाही हुने भएको...

बागलुङ नगरपालिकाको निषेधाज्ञा ४८ घण्टा थपियो

बागलुङ, १५ भदौ । बागलुङ नगरपालिकामा लगाइएको निषेधाज्ञा थप ४८ घण्टा बढाइएको छ । बागलुङ नगरपालिका भित्र समुदायस्तरमै कोरोना संक्रमण फैलिएपछि भदौ २ गतेदेखि जारि गरिएको...

बागलुङ नगरक्षेत्रको निषेधाज्ञा आज सकिदै, फेरी थपिएला त निषेधाज्ञा ?

बागलुङ, १५ भदौ । बागलुङ नगरपालिका क्षेत्रमा लगाइएको निषेधाज्ञा आज (सोमबार) राती १२ बजेदेखि सकिदै छ । बागलुङ नगरपालिकामा समुदायस्तरमै कोरोना संक्रमण फैलिएपछि भदौ २ गते...

काठेखोलाका थप एक कर्मचारी सहित बागलुङमा दुई जना संक्रमित

बागलुङ, १४ भदौ । बागलुङमा थप दुई जनालाई कोरोना पुष्टि भएको छ । आज (आईतबार) क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा काठेखोला गाउँपालिका र...

बागलुङमा ‘सक्नेले दिएर जाऔं, नसक्नेले लिएर जाऔं’ हातेमालो अभियान

अर्जुन कार्की बागलुङ, १४ भदौ । बागलुङमा सामाजिक सेवा गर्ने उद्देश्यले स्थापना भएको लियो क्लब अफ बागलुङ कालिकाले आईतबारदेखि ‘सक्नेले दिएर जाऔं, नसक्नेले लिएर जाऔं’ हातेमालो...

सव-स्टेशन सञ्चालन गरेको एक साता नबित्दै विद्युत आपूर्तिमा समस्या

थम्मन थापा बागलुङ, १४ भदौ । नेपाल विद्युत प्राधिकरणले गलकोट नगरपालिका वडा नं ५ हरिचौरको सव-स्टेशन सञ्चालन गरेको एक साता नबित्दै गलकोट क्षेत्रमा विद्युत आपूर्तिमा समस्या...

भर्खरै

धेरै पढिएका समाचार