महिलामा कोरोना पोजेटिभ देखिएपछि वडामा थप कडाई
थम्मन थापा
बागलुङ, १९ भदौ
गलकोट नगरपालिका वडा नं ७ मल्मका २१ वर्षीय महिलामा बुधबार कोरोना संक्रमण पुष्टि भएपछि वडा भित्र अर्को सूचना जारी नहुन्जेलथप कडाई...
ढोरपाटनका बाढी पीडितलाई ताराखोला गाउँपालिकाद्वारा राहत प्रदान
बागलुङ, १८ भदौ ।
ताराखोला गाउँपालिका अध्यक्ष प्रकाश घर्ति मगर नेतृत्वको एक टोली राहात सामाग्री लिएर बोबाङ गएको छ ।
गाउँपालिकाको तर्फबाट २ लाख ३० हजार...
बागलुङको ढोरपाटनमा बाढीः १४ जनाको मृत्यु, ३८ जना बेपत्ता (अपडेट)
बागलुङ, १८ भदौ ।
बागलुङ जिल्लाको ढोरपाटन नगरपालिकाको भुजीखोलामा बुधबार राती आएको बाढीमा परेर १४ जनाको मृत्यु भएको छभने ३८ जना बेपत्ता भएका छन् ।
जिल्ला...
मौषम खराबीका कारण गृहमन्त्री सवार हेलिकोप्टर पोखरा विमानस्थलमा अवतरण
बागलुङ, १८ भदौ ।
बागलुङलाई उडेको गृहमन्त्री सवार हेलिकोप्टर पोखरामा अवतरण गरेको छ । मौसम खराब भएपछि गृहमन्त्री रामबहादुर थापासहितको टोली सवार हेलिकोप्टर साढे १२...
बोबाङमा बाढीः आठ जनाकाे शव भेटियो, ३७ जना बेपत्ता (अपडेट)
बागलुङ, १८ भदौ ।
बागलुङको पश्चिम ढोरपाटन नगरपालिका–९ बोवाङ्गमा अविरल वर्षापछि आएको बाढी पहिराले बस्ती बगाउँदा बेपत्ता आठ जनाको शव फेला परेको छ ।
घटनास्थलतर्फ जाँदै...
राहत सामाग्री ल्याएर गृहमन्त्री थापा र सांसद पौडेल सहितको टोली बोबाङ आउँदै
बागलुङ, १८ भदौ ।
ढोरपाटन नगरपालिकाको भुजिखोलामा गएराति आएको बाढी र पहिरोले पु¥याएको स्थलगत निरीक्षणका लागि गृहमन्त्री रामबहादुर थापा र संघिय सांसद देवेन्द्र पोडेल सहितको...
बोबाङ बाढी (अपडेट): चार जनाको शब भेटियो
बागलुङ, १८ भदौ ।
बागलुङको ढोरपाटन नगरपालिकामा गएराति पहिरो जाँदा बेपत्ता भएकामध्ये चार जनाको शब फेला परेको छ ।
बुधबार राती १२ बजे भूँजिखोलामा आएको बाढीले...
बोबाङमा बाढिले २५ घर बगायो, १७ जना बेपत्ता
बागलुङ, १८ भदौ ।
बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका वडा नम्बर ९ बोबाङमा बुधबार राती १२ अविरल वर्षाका कारण भिषण पहिरो जाँदा २५ घर बगाएको छभने...
संयुक्त चार युवा क्लबद्वारा बानपा–४ का ३२ विपन्न परिवारलाई खाद्यान्न वितरण
बागलुङ, १७ भदौ ।
संयुक्त चार युवा क्लब बानपा–४ ले बुधबार ३२ विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको कारण बागलुङ...
गल्कोटमा थप एक महिलालाई कोरोना संक्रमण पुष्टि
बागलुङ, १७ भदौ ।
बागलुङ जिल्लाको गल्कोट नगरपालिकामा थप एक जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
आज क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा गल्कोट...




















