धौलागिरीमा डेढ महिना पछि ८ सय ४० क्विन्टल युरिया
बागलुङ, २२ भदौ
बागलुङमा डेढ महिना पछि ८ सय ४० क्विन्टल युरिया मल आपूर्ति भएको छ ।
भदौ दोस्रो साता मात्रा बागलुङमा सिमित मात्रामा युरिया मल...
बागलुङका पहिरो पीडितलाई सहयोग गर्न सहकारीहरुलाई राष्ट्रिय सहकारी महासंघको आव्हान
बागलुङ, २२ भदौ ।
राष्ट्रिय सहकारी महासंघ नेपालले बागलुङको ढोरपाटन नगरपालिकामा भएको बाढी पहिरोबाट पीडितहरुका लागि सहयोग गर्न देशभरका सहकारी संघ संस्थाहरुलाई आव्हान गरेको छ...
फोहोर संकलनमा नगरपालिकाले सहकारीसँगको सम्झौता तोडेकोमा उपप्रमुख खड्काको असन्तुष्टि
बागलुङ, २२ भदौ ।
बागलुङ नगरपालिकाले धौलागिरी फोहोर तथा वातावरण सहकारी संस्थासंग गरेको सम्झौता रद्ध गरेकोमा उपप्रमुख सुरेन्द्र खड्काले असन्तुष्टि जनाएका छन् ।
उपप्रमुख खड्को आईतबार...
धौलागिरी अस्पतालमा प्लाज्मा थेरापी सुरु भएमा रगतको प्लाज्मा दिन तयार छुः घिमिरे
बागलुङ, २१ भदौ ।
कोरोना मुक्त हुँदै घर फर्किएका धौलागिरी अस्पताल बागलुङमा कार्यरत स्वास्थ्यकर्मी देवप्रकाश घिमिरेले कोरोना विरामीको उपचारका लागि आफ्नो रगतको प्लाज्मा दिन तयार...
कोरोना अपडेटः ९८० जना संक्रमित थपिए, १८१४ जना डिस्चार्ज
काठमाडौं, २१ भदौ ।
नेपालमा थप ९ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४६ हजार २५७ पुगेको...
बागलुङ र म्याग्दीको सिमानामा रहेको पर्यटकीय स्थल बेलढुंगाको चट्टान भत्कियो
बागलुङ, २१ भ्दौ ।
बागलुङको काठेखोला गाउँपालिका वडा नम्बर ३ धम्जा र म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीको सिमाना (शीर)मा अवस्थित पर्यटकीय स्थल बेलढुंगाको भट्टान भत्किएको छ...
काठेखोलामा व्यवसायी सहित थप तीन जनालाई कोरोना पुष्टि
बागलुङ, २१ भदौ ।
काठेखोला गाउँपालिकामा आज (आईतबार) थप तीन जनालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा काठेखोला गाउँपालिका–६...
एक जना प्रहरी सहित बागलुङमा थप तीन जनालाई कोरोना पुष्टि
बागलुङ, २० भदौ ।
बागलुङमा एक जना प्रहरी सहित बागलुङमा आज थप तीन जनालाई कोरोना पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा...
कर्मचारी युनियनद्वारा मानव सेवा आश्रमलाई खाद्यान्न सहयोग
बागलुङ, १९ भदौ ।
पछिल्लो समयमा जिल्लाका अधिकाशं संघ संगठन र विभिन्न सामाजिक संस्थाले आफ्नो स्थापना दिवसलाई फरक सैलिले मनाउन थालेका छन ।
कोरोनाको जोखिमका कारण...
जातीय विभेद विरुद्ध संयुक्त दलित संघर्ष समितिको ध्यानाकार्षण
बागलुङ, १९ भदौ ।
केही दिन पहिले बागलुङ नगरपालिका-४ कुँडुलेमा खुलेआम जातीय विभेद भएको भन्दै संयुक्त दलित संघर्ष समिति बागलुङले ध्यानाकार्षण गराएको छ । समितिले...



















