भर्चुअल तेक्वान्दोमा बागलुङका विष्टलाई काश्य पदक
बागलुङ, १४ भदौ ।
बागलुङका तेक्वान्दो खेलाडी नन्दु विष्टले प्रथम काठमाडौं भर्चुअल तेक्वान्दो प्रतियोगितामा काश्य पदक प्राप्त गरेका छन् ।
काठमाडौं जिल्ला तेक्वान्दो संघले पुम्से विधा...
निषेधाज्ञाको मारमा व्यवसायी
बागलुङ, १४ भदौ ।
तीन महिनासम्म नराम्ररी थलिएको व्यापार/व्यवसाय बन्दाबन्दी हटेसँगै विस्तारै चलायमान हुँदै थियो ।
ऋण किस्ता, ब्याज र भाडाको भारले थिचिएका व्यवसायीमा छिट्टै उठ्ने...
तमानखोलामा स्वास्थ्यकर्मी र व्यवसायीलाई कोरोना पुष्टि
बागलुङ, १४ भदौ ।
बागलुङको तमानखोला गाउँपालिकामा एक जना स्वास्थ्यकर्मी र एक जना स्थानिय महिलालाई आज (आईतबार) कोरोना संक्रमण पुष्टि भएको छ ।
तमानखोला गाउँपालिका–२ का...
छिमेकीलाई जरिङ्गोजस्ताे विषालु साग दिने व्यक्तिद्वारा आत्महत्या
नवीन शिशिर विक
बागलुङ, १३ भदौ ।
बागलुङको काठेखोला गाउँपालिका–५ बिहुँ रिजाल चोकको एक परिवारलाई जरिङ्गोजस्तो विषालु साग दिने एक व्यक्तिले आत्महत्या गरेका छन् ।
छिमेकीलाई जरिङ्गोको...
विप्लव नेतृत्वको नेकपाका जिल्ला सदस्य चैतन्य पक्राउ
बागलुङ, १२ भदौ ।
विप्लव नेतृत्वको नेकपा बाग्लुङका जिल्ला सदस्य केशव निउरे चैतन्यलाई प्रहरिले पक्राउ गरेको छ ।
पार्टीको ताराखोला गाउँ जनपरिसद प्रमुख समेत रहेका निउरेलाई...
‘रुपा गौतम हत्याकाण्ड’को छ वर्षः अझै पत्ता लागेन हत्यारा
राम थापा ‘अविरल’
बागलुङ, १२ भदौ ।
बर्षेनि बागलुङवासीले ‘रुपा गौतम हत्याकाण्ड’ सम्झन्छन् । विसं २०७१ भदौ १२ गते माइतीमा तीज मानेर घर फर्कँदै गर्दा बाटोमै...
जन्मदिनमा पत्रकार गौतमद्वारा विपन्नलाई सहयोग
अनिल पौडेल
म्याग्दी, ११ भदौ ।
म्याग्दीका एक पत्रकारले आफ्नो जन्मदिनको अवसरमा विपन्न परिवारलाई खाद्यान्न र एक अबोध बालकलाई आर्थिक सहयोग गरेर मनाउनुभएको छ ।
पत्रकार हरिकृष्ण...
निषेधाज्ञा उल्लंघन गर्नेलाई सजाय ‘कुखुरा र उठबस’
सुवास आचार्य
बागलुङ, ११ भदौ ।
बागलुङ बजारमा समुदायस्तरमा कोरोना संक्रमण फैलिन थालेपछि अहिले निषेधाज्ञा गरिएको छ । संक्रमण नियन्त्रणको लागि गरिएको निषेधाज्ञा अवज्ञा गर्नेलाई नियन्त्रणमा...
विहुँमा विषालु साग खाँदा एकै परिवारका चार जना बिरामी
बागलुङ, ११ भदौ ।
काठेखोला गाउँपालिका वडा नम्बर ५ विहुँमा विषालु साग खाँदा एकै परिवारका चार जना विरामी परेका छन् ।
आज विहान जरिङ्गो नामक साग...
विद्यालयलाई प्रवासीको सहयोग
बागलुङ, ११ भदौ ।
गलकोट समाज जापान, क्षेत्रीय समिति नागोयाले गलकोट नगरपालिका–७ मल्मस्थित सिरबारे आधारभूत विद्यालयलाई रु. ५० हजार आर्थिक सहयोग गरेको छ ।
अक्षयकोषका रुपमा...



















