कर्मचारीलाई कोरोना पुष्टि भएपछि काठेखोला गाउँपालिका कार्यालय एक साता बन्द
बागलुङ, ११ भदौ ।
कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि काठेखोला गाउँपालिको कार्यालय एक साता बन्द हुने भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा...
बागलुङमा प्रहरी र कर्मचारी सहित थप ८ जनालाई कोरोना पुष्टि
बागलुङ, ११ भदौ ।
बागलुङमा बिहिबार एक जना प्रहरी सहित थप ८ जनालाई कोरोना पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा बागलुङ...
लामो पुल हेर्न सिक्री बेचेर निसीखोलादेखि बागलुङ बजारको यात्रा
खेमराज गौतम/रासस
गलकोट, ११ भदौ ।
मानिसको सोच, इच्छा पनि अनेक हुन्छन् । र, त्यो इच्छाशक्ति दृढ भए जबर्जस्त पनि पूरा गर्ने चाह हुन्छ । त्यही...
म्याग्दीमा ‘सेटिङ’ मिलाएर शिक्षक नियुक्ति गरेको खुलासा
म्याग्दी, १० भदौ ।
म्याग्दीको बेनी सामुदायिक माध्यमिक विद्यालयले ‘सेटिङ’ मिलाएर शिक्षक नियुक्ति गरेको रहस्य खुलेको छ ।
गत पुस महिनामा मावि तहको राहत दरबन्दीमा विज्ञान...
बागलुङकी होटल व्यवसायी महिलाले जितिन कोरोना
बागलुङ, ९ भदौ ।
बागलुङकी एक होटल व्यवसायी महिलाले कोरोनालाई जितेर घर फर्किएकी छिन् ।
साउन ३१ गते कोरोना संक्रमण पुष्टि भएपछि धौलागिरी अस्पतालको आइसोलेसन कक्षमा...
संक्रमित सैनिकको आमालाई कोरोना पुष्टि
बागलुङ, ९ भदौ ।
बागलुङमा कन्ट्रयाक टे«सिङमा परेकी एक महिलालाई कोरोना पुष्टि भएको छ ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको पिसिआर परीक्षणमा संक्रमितको कन्ट्रयाक टे«सिङमा परेकी...
ढोरपाटनमा पहिरोले घर भत्किदा एक युवतीको मृत्यु
नवीन शिशिर विक
बागलुङ, ९ भदौ ।
बागलुङको ढोरपाटन नगरपालिका–२ अर्नाक मंगलबार बिहान गएको पहिरोले घर पुरिदा एक युवतीको मृत्यु भएको छ ।
अबिरल वर्षासँगै घरमाथिबाट आएको...
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ
म्याग्दी, ८ भदौ ।
कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी धौलागिरी गाउँपालिका-३ दर भन्ने ठाउँ बस्ने ४४ वर्षीय चन्द्रवल घर्तीलाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
२०५७...
बागलुङमा जारी निषेधाज्ञा १५ गतेसम्मलाई थपियो, अत्याबश्यक पसल दिनको एक पटक खुल्ने
बागलुङ, ८ भदौ ।
बागलुङ नगर क्षेत्रमा जारी निषेधाज्ञा भदौ १५ गतेसम्मलाई थप गरिएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को सोमबार बसेको बैठकले निषेधाज्ञालाई...
बेनी–जोमसोम सडक एक महिना पछि खुल्यो
अमृतप्रसाद पौडेल
बेनी, ८ भदौ ।
गत साउन ५ गतेको अविरल वर्षा पछि पूर्ण रुपमा सम्बन्ध विच्छेद भएको हिमालपारीको जिल्ला मुस्ताङ सँग आज दिउँसोबाट सडक सञ्जाल...


















