डिस होमको डिलर दाई डिस्काउट अफरबाट पर्वतका नेपालीले जिते एक लाख

बागलुङ, १४ असोज । डिस होमको डिलर दाईको डिस्काउट अफरबाट पर्वतको कुश्मा नगरपालिका–१ का समर बहादुर नेपालीले एक लाख रुपैयाँ जितेका छन् । डिस होममा...

बाढी पहिरो पीडितको उद्धारमा खटिने आर्मीका जवानलाई कोरोना संक्रमण

बागलुङ, १४ असोज । बागलुङमा बुधबार कोरोना पुष्टि भएका नेपाली सेनाका जवानहरु बाढी पहिरो पीडितको उद्धारमा खटिने टोलीका रहेको पुष्टि भएको छ । जिल्ला स्वास्थ्य...

बागलुङमा नेपाली सेना, पुलिस र सवारी चालक सहित थप सात जनालाई कोरोना पुष्टि

बागलुङ, १४ असोज । बागलुङमा नेपाली सेना, नेपाल प्रहरी र सवारी चालक सहित थप सात जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार क्षयरोग उपचार...

पोखरामा २० घण्टाको नवजात शिशु सहित तीन जनालाई कोरोना

पोखरा, १४ असोज । पोखरामा बुधबार एक नवजात शिशुसहित थप ३ जनामा कोरोना पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार बुधबार पोखरा स्वास्थ्य...

एकता सहकारीद्वारा चाडवाड कर्जा घोषणा, ८ प्रतिशतमा ऋण लगानी

बागलुङ, १३ असोज । बागलुङ बजारमा रहेको एकता सहकारी संस्था लिमिटेडले चाडवाड कर्जा ल्याएको छ । सहकारीले नेपालीहरुको महान पर्व दशै र तिहारको उपलक्ष्यमा आफ्ना...

सुनचाँदी व्यवसायी महासंघ गण्डकी प्रदेशको अध्यक्षमा गौतम निर्वाचित

अनिश खाती बागलुङ, १३ असोज । नेपाल सुनचादी व्यवसायी महासंघ गण्डकी प्रदेशको अध्यक्षमा चन्द्रकिशोर गौतम निर्वाचित हुनुभएको छ । सोमबार पोखरामा सम्पन्न भएको प्रथम अधिवेशनमा...

यूनियन लाइफ इन्स्योरेन्सद्वारा रेशका गुरुङको परिवारलाई बीमा दाबी भुक्तानी

बागलुङ, १२ असोज । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी शाखा कार्यालय बागलुङले मृत्तकका परिवारलाई बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले काठेखोला गाउँपालिका–७ रेशका मृत्तक गगन...

मालपोत कार्यालय बुर्तिबाङका प्रमुख केसीलाई बुर्तिबाङमा स्वागत

बुर्तिबाङ, ११ असोज । नवागन्तुक मालपोत कार्यालय बुर्तिबाङका प्रमुख दिलबहादुर केसीलाई आईतबार स्वागत तथा सम्मान गरिएको छ । विगत २ वर्षदेखि मालपोत कार्यालय बागलुङमा नायब...

बागलुङ–बेनी सडक खण्ड ३ महिना देखी अवरुद्ध, स्थानियले घेरे सडक डिभिजन

बागलुङ, ११ असोज । बागलुङ वेनी सडक अवरुद्ध भएको ३ महिना सम्म पनि खुलाउन पहल नगरेको भन्दै स्थानियले सडक डिभिजन कार्यलय बागलुङ घेराउ गरेका...

पहिरोमा परि ज्यान गुमाएका खातीका परिवारलाई युवा संघ र अनेरास्ववियूको सहयोग

बागलुङ, ११ असोज । राष्ट्रिय युवा संघ बागलुङ र अनेरास्ववियू बागलुङले बाढी पहिरोबाट ज्यान गुमाएका पीडित परिवारलाई राहत वितरण गरेको छ । गत असोज ७ गते...

भर्खरै

धेरै पढिएका समाचार