राजकुट गाउँ कमिटीको अधिवेशन
बागलुङ, ९ कात्तिक
नेकपा–गाउँ कमिटी राजकुत बागलुङको दोस्रो गाउँ अधिवेशन मंगलबार सम्पन्न भएको छ ।
भेलाले खुमनसिंह थापको अध्यक्षतामा १५ सदस्यीय गाउँ कमिटी गठन गरेको छ...
महायज्ञको पाँचौ दिन २७ लाख संकलन
बागलुङ, ८ कात्तिक
विद्यामन्दिर उच्च माध्यमिक विद्यालय बागलुङले संचालन गरेको महायज्ञको पाँचौं दिन आइतबार २७ लाख १९ हजार २ सय ६० रुपैयाँ संकलन भएको छ ।
महायज्ञ...
काठ सहित ७ जना पक्राउ
बागलुङ, ७ कात्तिक
बागलुङको भिमगीठे गाविसबाट बुर्तिबाङ तर्फ ल्याईदै गरेको घ १ प ३४० नम्बरको ट्याक्टरमा ७७ थान काठका फट्टा अर्थात महँगो सिर्मुको काठ सहित...
विद्यामन्दिरमा धार्मिक तथा शैक्षिक महोत्सव सुरु
बागलुङ, ४ कार्तिक
बागलुङमा बुधवारदेखी कालीगण्डकी बागलुङ कालिका धार्मिक तथा शैक्षिक महोत्सव शुरु भएको छ ।
धौलागिरिको सवैभन्दा पुरानो बिद्यालय बिद्यामन्दिर माविको बिनाशकारी महाभूकम्पले क्षतिग्रस्त भवन...
गल्कोटमा जिप दुर्घटना एक जनाको मृत्यु
बालकृष्ण सुवेदी
बागलुङ, ३ कात्तिक
गलकोटमा पिक अप जिप दुर्घटना हुदा एक जनाको घटना स्थलमै ज्यान गएको छ ।
हटिया बजार बाट मल्म जादै गरेको ग १...
कोरला नाकामा आन्तरिक पर्यटक बढे
म्याग्दी, ३ कात्तिक
चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमा जोडिएको मुस्ताङको कोरला नाका अवलोकन गर्न जानेको सङ्ख्या ह्वात्तै बढेको छ ।
सरकारले नाका सञ्चालनका लागि चीनसँग कूटनीतिक...
यी हुन म्याग्दीका खुङखार चोर
हरिकृष्ण गौतम
म्याग्दी, ३ कात्तिक
म्याग्दीमा फाटफुट चोरी त दैनिक जसो भइरहन्छन् । सदरमुकाम बेनी देखि ग्रामिण क्षेत्रमा कुखुरा, बाख्रा देखी नगद चोरीका घटनाहरूको उजुरी प्रहरी...
विद्यालय व्यवस्थापन समितिमा महिला मात्रै
पर्वत, ३ कात्तिक
पर्वतको एक विद्यालयको व्यवस्थापन समितिमा सबै पदमा महिला पदाधिकारी चयन भएका छन् ।
पर्वतको काफलचौर माध्यमिक विद्यालयमा मंगलबार सम्पन्न विद्यालय व्यवस्थापन समितिको अधिवेशनबाट सबै...
ट्राफिक कार्यालयमा ३ महिनामा १२ लाख बढी राजश्व संकलन
अर्जुन कार्की
बागलुङ, ३ कात्तिक
जिल्ला ट्राफिक कार्यालय बागलुङले तीन महिनामा १२ लाख भन्दा बढी राजश्व संकलन गरेको छ ।
ट्राफिक नियमविपरीत सवारी सञ्चालन गर्ने २ हजार...
बागलुङ बजारको मुख्य सडकमा सौर्य बत्ति जडान
नवीन शिशिर
बागलुङ, २ कार्तिक
बागलुङ बजार क्षेत्रका मुख्य सडकमा सौर्य बत्ति जडान गरिएको छ ।
सरकारले लोडसेडिङ समस्या समाधानका लागि बैकल्पीक उर्जाको रुपमा सौर्य बत्ति जडान...


















