किसानलाई पेन्शन, कृषिमा यान्त्रिकरण : मन्त्री चौधरी
बागलुङ, १५ कात्तिक
कृषि विकास मन्त्री गौरीशंकर चौधरीले सरकारले कृषिमा समर्पित किसानहरुलाई पेन्शन दिने तयारी अन्तिम चरण रहेको बताउनुभएको छ ।
नेपाल पत्रकार महासघंले बागलुङमा आज...
अदुवाले बजार नपाउँदा २ वर्षदेखि बारिमै
बागलुङ, १५ कात्तिक
आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनको लक्ष्यका साथ उत्पादन वृद्धिको अभियानमा लागेका बागलुङका कृषक अदुवाले बजार नपाउदा चिन्तित बनेका छन् ।
जिल्लाको सल्यान गाविस...
मुस्ताङबाट २३ करोडको स्याउ बिक्री
मुस्ताङ, १४ कात्तिक
मुस्ताङबाट २३ करोड मूल्य बराबरको स्याउ निकासी भएको छ । भदौ अन्तिमसातादेखि कात्तिकको दोस्रो हप्तासम्म २३ करोडको स्याउ बिक्री भइसकेको जिल्ला कृषि...
बेपत्ता दाइलाई १३ वर्षदेखि पर्खिरहेछ ‘मखमली फूल’
सन्तोष थापा
पर्वत, १४ कात्तिक
पर्वतको ठूलीपोखरी–१ खोरेकी उर्मिला पौडेललाई यतिबेला १३ वर्षदेखि बेपत्ता भएका दाइको सम्झनाले झन सताउन थालेको छ । तिहारमा गाउँ छरछिमेकका दाजुभाइहरु...
गाउँपालिका नै बनाउन निसीखोलाका ४ गाविस सहमत
कृष्ण कँडेल,
बुर्तिबाङ (बागलुङ), १४ कात्तिक
बागलुङको निर्वाचन क्षेत्र नम्बर–३ निसीखोलामा पर्ने ४ ओटा गाविसका राजनैतिक दलले यसअघि जिल्ला प्राविधिक समितिले प्रश्ताब गरेको निसीखोला गाउँपालिका नै...
नेकपा एमालेको अभियान जारी
बागलुङ, १३ कार्तिक
नेकपा एमाले बागलुङले जिल्ला अधिवेशन र संविधान कार्यन्वयनका लागि जिल्लाव्यापी रुपमा सञ्चालित अभियान तिव्र बनाएको छ । अभियान अन्र्तगत बिभिन्न कलष्टरका वडा...
रघुगङ्गामा प्रथम बार्षिक खेलकुद सम्पन्न
म्याग्दी, १३ कात्तिक/ व्यक्तिको शारीरिक बौद्धिक तथा मानसिक विकासको सम्भावनालाई प्रस्फुटन गर्ने माध्यम नै खेल हो ।यसले मनोरञ्जन दिनुका साथै शारीरिक तन्दुरुस्ती समेत प्रदान...
करिब १० प्रतिशतले धानको उत्पादनमा वृद्धि हुने अनुमान
बागलुङ, १२ कात्र्तिक
यस वर्ष बागलुङमा गत वर्षको तुलनामा करिब १० प्रतिशतले धानको उत्पादनमा वृद्धि हुने प्रारम्भिक अनुमान गरिएको छ ।
पर्याप्त वर्षा भएको, अनुकूल मौसम...
सार्वजनिक बिदा दिने निर्णय फिर्ता लिउः पहारी
म्याग्दी, १२ कात्तिक
युवा संघ नेपालका अध्यक्ष राजिब पहारीले छिमेकी देशका राष्ट्रप्रमुख भ्रमणमा आउँदा सार्वजनिक बिदा दिने निर्णय फिर्ता लिन सरकारसंग माग गरेका छन् ।
युवा...
बिद्यामन्दिरको महायज्ञमा ४ करोड ९२ लाख संकलन
बागलुङ, ११ कात्तिक
भुकम्पबाट क्षतिग्रस्त भवन पुर्ननिर्माणका लागि बागलुङमा सञ्चालित कालीगण्डकी बागलुङ कालिका धार्मिक तथा शैक्षिक महोत्सव एवम् बिद्या मन्दिर धन धान्याञ्चल ज्ञान महायज्ञ बुधवार...



















