बागलुङमा पहिलो रोट्रयाक सप्ताह हुँदै

अर्जुन कार्की बागलुङ, २५ फागुन युवाको नेतृत्व तथा व्यवसायीक बिकास गर्न सामाजीक सेवामा सक्रिय रहँदै आएको रोट्रयाक क्लव अफ बागलुङले पहिलो रोट्रयाक सप्ताह गर्ने भएको छ...

कुडुँलेमा मोटरसाईकल दुर्घटना,

बागलुङ, २४ फागुन बागलुङ नगरपालिका १० कुडुँलेमा मोटरसाईकल दुर्घटना हुँदा १ महिला गम्भीर घाईते भएकी छिन् । आज (मंगलबार) बिहान १०ः४० मा बागलुङ बजारदेखि कुडुँले जाँदै...

मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास सुरु, सुचारु गर्न ४ दिन बढी लाग्ने

कृष्ण कँडेल बागलुङ, २३ फागुन सुख्खा पहिरोका कारण अबरुद्ध पुष्पलाल मध्यपहाडी लोकमार्ग खुलाउनको लागि आज देखि काम सुरु भएको छ । मध्यपहाडी लोकमार्ग परियोजना र दरमखोला हाईड्रो...

गल्कोटको रिघामा सुख्खा पहिरोले दरमखोला रोकियो, मध्यपहाडी लोकमार्ग अवरुद्ध

बागलुङ, २२ फागुन पुष्पलाल मध्यपहाडी लोकमार्गको बागलुङ खण्डमा पर्ने रिघामा सडक माथिबाट सुक्खा पहिरो खस्दा दरमखोला थुनिएको छ । रिघा गाविसको वडा नम्बर–७ मनेवापाटामा खोलाभन्दा झण्डै...

कालिका भगवती मन्दिरमा फागुन तेस्रो साता २ लाख ११ भेटी संकलन

बागलुङ,२१ फागुन प्रसिद्ध शक्तिपिठ कालिका भगवती मन्दिरमा फाल्गुण महिनाको तेस्रो साता जम्मा २ लाख ११ हजार २ सय १७ रुपैयां भेटी संकलन भएको छ । संकलित बिवरण...

नेकपा एमाले बागलुङ क्षेत्र नम्बर–३ को अधिवेशन सुरु

बागलुङ,२१ फागुन नेकपा एमाले बागलुङ क्षेत्र नम्बर–३ को क्षेत्रीय अधिवेशन शनिबादेखि सुरु भएको छ । अधिवेशन उदघाटन पछि बोल्दै नेकपा एमाले पोलिटब्यूरो सदस्य गणेश तिमिल्सीनाले स्थानीय...

बागलुङमा स्थानीय तहको निर्वाचनका लागि १४ राजनैतिक दल दर्ता

बिक्रम सुनार बागलुङ, २१ फागुन स्थानीय तहको निर्वाचनको लागि हालसम्म निर्वाचन कार्यलय बागलुङमा १४ राजनैतिक दलहरु दर्ता भएका छन् । निर्वाचन कार्यलय बागलुङको तथ्याङक अनुसार संघीय समाजवादी फोरम...

नेकपा एमाले बिनामारेको १,२ को संयुक्त वाड भेला सम्पन्न

बागलुङ,२० फागुन नेकपा एमाले गाउ कमिटि विनामारेका वाड नम्वर १,२ को संयुक्त वाड भेला सम्पन्न भएको छ । भेलाले वार्ड नम्वर १ मा गोपाल श्रेष्ठ अध्यक्षतामा...

स्वर्गिय तिल बहादुर भण्डारीको श्रद्धाञ्जली सभा

गलकोट,फागुन–२० नेपाली काग्रेस हटिया गाउ पार्टी सदस्य स्वर्गीय तिल बहादुर भण्डारीको ९ औ दिनको पुण्य तिथिमा श्रद्धाञ्जली सभा सम्पन्न भएको छ । पार्टीका क्रिायशिल सदस्य ईन्द्रबहादुर...

श्रेष्ठद्धारा उम्मेदवारी घोषणा

बागलुङ,२० फागुन नेपाल उद्योग बाणिज्य महासघंका धौलागिरी अञ्चल प्रतिनिधि निर्माणकुमार श्रेष्ठ ‘बासु’ले प्रादेशिक सदस्यमा उम्मेदवारी घोषणा गर्नुभएको छ । बागलुङ उद्योग बाणिज्य सघंले आज बिशेष कार्यक्रमको...

भर्खरै

धेरै पढिएका समाचार