यी हुन बागलुङका गाउँपालिकाका कार्यकारी प्रमुखहरु
बागलुङ, ५ चैत
संघीय माामिला तथा स्थानीय विकास मन्त्रालयले शुक्रबार चार सय ८१ गाउँपालिकामा कार्यकारी अधिकृतको नियुक्त गरेको छ ।
मन्त्रालयले घोषणा गरेको कार्यकारी अधिकृतहरुबाट बागलुङका...
तंग्राममा ‘दुव्र्यसन विरुद्ध आमाहरु’
बिक्रम सुनार
बागलुङ,चैत्र–०४
समाजमा दिन प्रतिदिन बढ्दै गइरहेको दुव्र्यसन नियन्त्रण गर्ने अभियानमा आमाहरु एकजुट हुन आवश्यक रहेको बागलुङको तंग्राममा आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन्...
बागलुङमा २ करोड बढिको नुनको कारोवार
बागलुङ, ३ चैत
साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड डिपो कार्यालय बागलुङले आर्थिक वर्ष २०७३÷०७४ फागुन मसान्त सम्म २ करोड बढिको कारोवार गरेको छ ।
गत आर्थिक बर्ष...
काठेखोला गाउँपालिकाको कार्यालय सुल्डाडामा शुरु
बागलुङ, १ चैत
स्थानीय तह पुनसंरचना कार्यान्वयन गर्ने अख्तियारी पाए लगत्तै बागलुङको काठेखोला गाउँपालिकाले आफ्नो जिम्मेवारीको काम शुरु गरेको छ ।
काठेखोला गाउँपालिकाको कार्यालय साविकको विहु...
यी हुन बागलुङका नगरपालिका र गाउँपालिकाका निमित्त प्रमुखहरु
बागलुङ, १ चैत
नयाँ संरचना अनुसार सोमदेखि बागलुङ जिल्लामा चार नगरपालिका र ६ गाउँपालिका कार्यान्वयनमा आएका छन ।
जिल्लामा हात कायम एक जिल्ला विकास समिति र...
घरमुलीको मृत्यु पछि विचल्ली परेको परिवारलाई नगद सहयोग
बागलुङ, १ चैत
घरमुलीको मृत्यु पछि विचल्लीमा परेको काठेखोला गाउँपालिका–२ सिमा (भीमापोखरा –८) स्थित एक परिवारलाई स्थानीय एक सहकारीको अगुवाईमा राहत रकम प्रदान गरिएको छ...
अक्षते सुल्डाडाँ केन्द्र कायम राख्नुपर्ने माग राख्दै ज्ञापन पत्र
बिक्रम सुनार
बागलुङ, ३० फागुन
काठेखोला गाउँपालिकाको केन्द्र अक्षते सुल्डाडा कायम राख्नुपर्ने माग राख्दै स्थानीय राजनीतिक दलहरुले जिल्ला समन्वय समितिमा सोमबार ज्ञापन पत्र बुझाएका छन ।
पूर्व...
बागलुङका चार स्थानमा निशुल्क छनौट तथा सल्यक्रिया सिबिर हुने
बागलुङ, २७ फागुन
बि एण्ड बि अस्पताल काठमाडौंको आयोजना र जिल्ला जनस्वास्थ्य कार्यालय बागलुङ तथा अपाङ्गता सरोकार संघ बागलुङको संयोजनमा जिल्लाका चार स्थानमा अपाङ्गता भएका...
मधेसी मोर्चाले भन्दैमा चुनाव स्थगित हुँदैनः नेता पौडेल
पर्वत, २६ फागुन
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले जुनसुकै अवस्थामा पनि वैशाख ३१ मा स्थानीय तहको निर्वाचन भएरै छाड्ने दाबी गरेका छन् ।
बिहीबार पर्वत सदरमुकाम...
आगलागीबाट एक करोडको क्षति
म्याग्दी, २६ फागुन
म्याग्दीको बेनी नगरपालिका–१४ डाँडाखेतमा रहेको बालमन्दिर आधारभूत विद्यालयमा बुधबार राति आगोलागी हुँदा करिब रु एक करोडको क्षति भएको छ ।
आगलागीबाट विद्यालयको दशकोठे...



















