सरकारी वकिल र प्रहरी बिच समन्वय आवश्यक – महान्यायाधिवक्ता श्रेष्ठ
बिक्रम सुनार
बागलुङ, १८ चैत
नेपाल सरकारका महान्यायाधिवक्ता रमन कुमार श्रेष्ठले सरकारी वकिल र प्रहरी बिच समन्य आवश्यक रहेको बताउनुभएको छ । जिल्ला सरकारी वकिल कार्यालय...
जातिय मुक्ति समाज बागलुङको अध्यक्षमा मनोज विक
बागलुङ, १८ चैत
नेपाल उत्पीडित जातिय मुक्ति समाज बागलुङको अध्यक्षमा मनोज विक निरविरोध चयन हुनुभएको छ ।
मुक्ति समाजको शुक्रबार सम्पन्न ६ औँ जिल्ला सम्मेलनले विकको...
मानव आश्रमलाई उपभोग्य समाग्री हस्तारन्तरण
बागलुङ, १८ चैत
बागलुङमा संचालन हुन लागको मानव आश्रममा आज एक कार्यक्रम विच उपभोग्य सामाग्री हस्तान्तरण गरिएको छ ।
बागलुङमा क्रियाशिल जिल्ला सहकारी र विषयगत संस्थाले...
तंग्राममा चैते चाड मेला हुने
बागलुङ, १७ चैत
काठेखोला गाउपालिका वडा न ४ तंग्राम साबिक तंग्राम ३ मा तंग्रामी मगरहरुको महान ऐतिहासिक चैते चाडको अवसरमा यस वर्ष पनि चैते चाड...
अन्तर कलेज स्तरीय चैत्राष्टमी कप फुटबल सुरु
बागलुङ, १६ चैत
चैत्राष्टमी मेलाको अवसरमा आयोजना गरिएको चैत्राष्टमी कप अन्तर कलेज स्तरीय फुटबलमा धौलागिरी बहुमुखी क्याम्पसले विजयी सुरुवात गरेको छ ।
बागलुङको बाङ्गेचौर खेलमैदानमा बुधबार...
पत्रकार महासंघ बागलुङको भवन निर्माण सहयोग अभियान शुरु
बागलुङ, १६ चैत
नेपाल पत्रकार महासंघ बागलुङ शाखाले महासंघको भवन निर्माणका लागि ‘हामी सबैको रहर, पत्रकार महासघंको घर’ अभियान शुरु गरेको छ ।
आधुनिक सूचना केन्द्र...
चैत्राष्टमी मेलाको सम्पूर्ण तयारी पुरा
बागलुङ, १५ चैत्र
प्रम्परागत रुपमा संचालन हुँदै आएको चैत्राष्टमी मेला–२०७३ को सम्पूर्ण तयारी पुरा भएको छ ।
‘गन्तव्य बागलुङ कालिका, कला संस्कृतिको प्रदर्शन, स्थानीय उत्पादन, व्यापार...
एमालेको एकै दिन ढोरपाटन नगर र बरेङ गाउँपालिकामा अगुवा कार्यकर्ता भेला
बागलुङ, १४ चैत
नेकपा एमालेका वैकल्पीक केन्द्रीय सदस्य गोविन्द नेपालीले देश विकासको लागि एमालेको विकल्प अरु पाटीहरु नभएको बताएका छन् ।
सोमबार ढोरपाटन नगरपालिकामा अगुवा कार्यकर्ता...
संविधान संशोधन प्रस्तावलाई छिटो टुंगो लगाउनुपर्छः गुरुङ
बागलुङ, १३ चैत
नेकपा माओवादी केन्द्रका नेता देव गुरुङले संविधान संशोधन प्रस्तावलाई प्रक्रियामा लगेर छिटो टुंगो लगाउनुपर्ने बताउनु भएको छ । संविधान संशोधन गर्नैपर्छ भन्ने मधेस...
बालशिक्षकहरुको लागि पेशागत क्षमता विकास तालिम
बागलुङ, १३ चैत
बागलुङको विभिन्न प्रारम्भिक बालविकास केन्द्रमा कार्यरत बालशिक्षक ९सहजकर्ता०हरुको लागि पेसागत क्षमता विकास तालिम आइतबारदेखि बागलुङमा सुरु भएको छ ।
जिल्ला शिक्षा कार्यालय बागलुङ...

















