गलकोट नगरपालीकामा काँग्रसका गैरे र काउचा विजयी
बालकृष्ण सुवेदी
गलकोट, ३ जेठ
गलकोट नगरपालीकामा नेपाली काँग्रसको तर्फबाट नगर प्रमुख पदका उमेदवार भरत शर्मा गैरे विजय हुनुभएको छ । गैरेले ५ हजार ८ सय...
बागलुङको काठेखोला गाउँपालिका प्रमुखमा एमालेका थापा विजयी
बागलुङ, ३ जेठ
बागलुङको काठेखोला गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका अमरबहादुर थापा निर्वाचित हुनुभएको छ ।
थापाले ६ हजार ६ सय ९८ मत ल्याउँदै अध्यक्षमा जित हासिल...
बागलुङको ढोरपाटनमा एमालेका देवकुमार विजयी
बागलुङ, ३ जेठ
बागलुङको ढोरपाटन नगरपालिकामा नेकपा एमालेका देवकुमार नेपाली र उपमेयरमा एमालेकै करमती घर्ती विजयी भएका छन् ।
मेयरमा विजयी नेपालीले २ हजार ६ सय...
निसि गाँउपालीकाको प्रमुख उपप्रमुख पदमा काँग्रेसको बिजयी
छबिलाल पाण्डे
बुर्तिबाङ, ३ जेठ
निसि गाँउ पालीकामा राति अबेर सकिएको मतगणना अनुसार प्रमुख पदमा नेपाली काँग्रेसको तर्फदेखि तारानाथ पौडेल र उपप्रमुखमा काँग्रेसकै सोभा कार्कि बिजयी...
काँठेखोला गाउँपालिका ४ र ५ मा काँग्रेस ६ मा एमालेको जित
बागलुङ, ३ जेठ
बागलुङ जिल्लाको काँठेखोला गाउँपालिकामा अहिले पनि मतगणना जारी रहेको छ । अहिले सकिएको मतगणनामा अनुसार काँठेखोला गाउँपालिकाको अध्यक्षमा अमर थापाले अग्रता कायम...
बानपा ३ मा संयुक्त प्यानलकी बास्कोटाको प्यानल विजयी, मेयरमा पनि प्यानल अगाडी
बागलुङ, २ जेठ
बागलुङ नगरपालिका वडा नं ३ मा एमाले राजमो राप्रपाको संयुक्त प्यानल विजयी भएको छ ।
संयुक्त प्यानलबाट बानपा ३ मा अध्यक्षकी उम्मेदवार लक्ष्मी...
गल्कोट नगरको ३ वडामा काँग्रेस र १ वडामा संयुक्त प्यानल विजयी
बागलुङ, २ जेठ
गलकोट नगरपालिकामा नेपाली काङ्ग्रेस अग्र स्थानमा रहेको छ । अहिले सम्मको मत गणना अनुसार ३ ओटा वडामा काङ्ग्रेसको प्यानल बिजयी भएको छ...
ढोरपाटन नगरपालीका नेकपा एमाले अग्रस्थानमा जनमोर्चाले पच्छ्याउँदै
छबिलाल पाण्डे
बागलुङ, २ जेठ
ढोरपाटन नगरपालीकामा पछिल्लो मतगणना अनुसार वडा नँ १ देखि ४ सम्मको गणना सम्पन्न भएको छ । जसमा वडा नँ १ मा...
काँठेखोला वडा नम्बर ३ धम्जामा एमालेका श्रीसको प्यानल नै विजयी
बागलुङ, २ जेठ
काँठेखोला गाउँपालिका वडा नम्बर ३ धम्जामा नेकपा एमालेका उम्मेदवार याम श्रीस भारी मतले विजयी भएका छन् ।
श्रीसले आफ्ना प्रतिद्वन्द्व नेपाली काँग्रेसका उम्मेदवार...
बेनी नगरपालिकामा मतगणना जारी
घनश्याम खड्का/म्याग्दी–
प्रमुखमा
काँग्रेस हरीकुमार श्रेष्ठ 1690
एमाले प्रमोद श्रेष्ठ 1881
उपप्रमुख :
माओवादी केन्द्र ज्योति लामिछाने पौडेल ९८२
राप्रपा सन्जु बरुवाल थापा १४०७
अन्नपूर्ण गाउँपालिका मतगणना जारी
प्रमुखमा
काँग्रेस डमबहादुर गुर्वजा ७६७
एमाले...

















