अपांग भएका व्यक्तिहरुलाई ह्विलचियर वितरण
बागलुङ, ९ जेठ
प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले अपाङ भएका जो कोही व्यक्तिहरुलाई पनि सद्भावपूर्ण व्यवहार गर्नुपर्ने बताउनुभएको छ ।
अपांग भएकाहरुलाई ह्विलचियर वितरण कार्यक्रममा बाल्दै...
प्रगति सहकारीले ग¥यो स्थापना दिवसमा जेष्ठ नागरिकलाई सम्मान
बागलुङ, ९ जेठ
प्रगति वहुउदेश्यीय सहकारी संस्था बागलुङले आफ्नो स्थापना दिवसको अवसर पारेर जेष्ठ नागरिकलाई सम्मान गरेको छ । सहकारीका शेयर सदस्य र उनीहरुका आमावुवालाई...
ढोरपाटनका मेयरको सपनाः दलित बस्तीमा शिक्षाको उज्यालो
चन्द्र गणेश
बागलुङ, ७ जेठ
ढोरपाटन नगरपालिकाबाट निर्वाचित देवकुमार नेपाली प्रदेश नम्बर चारका एक मात्र दलित मेयर हुन् । दलित समुदायलाई आरक्षणमा बाहेक खुल्ला प्रतिस्पर्धामा कम...
बानपा–१० मा एमालेको विजयी सभा
बागलुङ, ७ जेठ
स्थानीय तह निर्वाचनमा बागलुङ नगरपालिका–१० मा शनिबार विजयी नेकपा एमालेले वृहत विजयी ¥याली सभा तथा सभा सम्पन्न गरेको छ ।
विजयी सभामा बोल्दै...
बागलुङका १० स्थानिय तहमा कहाँ को विजयी ?
बागलुङ, ५ जेठ
बागलुङको ४ नगरपालिका र ६ गाउँपालिकाको निर्वाचनमा मिश्रित परिणाम आएको छ ।
अन्तिम मतपरिणाम अनुसार जिल्लाको १० स्थानीय तहमध्ये नेपाली कांग्रेस र नेकपा...
काठेखोलाका निर्वाचित जनप्रतिनीधिले शपथ ग्रहण
बागलुङ, ५ जेठ
स्थानिय तहको निर्वाचनमा काठेखोला गाउापालिकामा निर्वाचित जनप्रतिनीधिहरुले शुक्रबार पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।
गाउँपालिकाका प्रमुख उपप्रमुख, वडा अध्यक्षहरुलाई निर्वाचन अधिकृत...
बागलुङ नगर प्रमुखमा पौडेल विजयी
बागलुङ, ४ जेठ
बागलुङ नगरपालिकाको मतगणना सम्पन्न भएको छ । बागलुङ नगरपालिकाको मेयरमा एमालेका जनक पौडेल र उपमेयरमा राप्रपाका सुरेन्द्र खड्का विजयी भएका छन् ।...
म्याग्दीमा नगरपालिका सहित ३ गाउँपालिकामा कांग्रेस र दुई गाउँपालिकामा एमाले विजयी
धु्रबसागर शर्मा
बागलुङ, ४ जेठ
गत वैशाख ३१ गते भएको म्याग्दीका स्थानीय तहको निर्वाचनको मतगणना आज विहान सम्पन्न भएको छ ।
म्याग्दीका एक नगरपालिका र पाँच गाउँ...
बानपा ११ मा काँग्रेसका गौतम र १२ मा एमालेका पाठक निर्वाचित
बागलुङ, ४ जेठ
बागलुङ नगरपालिकाको वडा नम्बर ११ मा नेपाली काँग्रेस र १२ मा एमालेका उम्मेदवारहरुले विजयी हासिल गरेका छन् ।
बागलुङ नगरपालिका वडा नं ११...
बागलुङ नगरपालिकाको ९ वडामा एमालेका थापा विजयी
बागलुङ, ३ जेठ
बागलुङ नगरपालिकाको वडा नम्बर ९ तित्याङमा नेकपा एमालेका गणेश थापा विजयी भएका छन् ।
उक्त वडामा एमालेका थापाको प्यानल नै विजयी भएको हो...


















